इटालीमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौँ। इटालीको मिलानमा एक निजी विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । इटालीको सार्डियाना टापुको लागि उडान भरेको विमान उड्ने बित्तिकै मिलानको एक खाली भवनमाथि खसेर दुर्घटना भएको हो । दुर्घटनाका कारण सो भवनको पार्किङमा राखिएका दर्जनौँ कारहरुमा आगलागी भई ध्वस्त भएका छन् । रोमानियाका ६८ वर्षीय पाइलट अरबपति डान पेटेस्कु स्वयम चालक […]

सम्बन्धित सामग्री

जुम्ला विमानस्थलमा हालसम्म ३ विमान दुर्घटना, १३ जनाको मृत्यु

जुम्ला । २०५५ साल माघ ३ गते जुम्ला विमानस्थलमा नेकोन एअरको सिङ्गल इन्जिन भएको विमान रनवेमै दुर्घटना भएको थियो । जुम्लाबाट नेपालगन्जका लागि उडेको विमान धावनमार्गमै दुर्घटना हुँदा क्याप्टेनसहित ५ जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए । विमान दुर्घटनापछि जुम्ला विमानस्थल स्तरवृद्धिको एजेण्डा नउठेको होइन । तर त्यसपछि पनि जुम्लामा दुई वटा अन्य विमान दुर्घटना भए । विमानस्थलको अवस्था भने अझै उस्तै छ । २०६३ असार ७ गते यती एरलाइन्सको विमान दुर्घटना हुँदा चालक दलका ३ जनासहित ८ जनाको मृत्यु भएको थियो । सुर्खेतबाट जुम्ला उडेको विमान जुम्ला विमानस्थलमै दुर्घटना भएको हो । ...

इटालीमा निजी विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु

इटालीको उत्तरी शहर मिलानमा विमान दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।