काठमाडौं : बलात्कारको आरोपमा थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन। उच्च अदालत पोखरामा आजको लागि पेशी तोकिए पनि अदालतले उनका म्यानेजर कृष्ण जोशीको मुद्दालाई पनि सँगै राखेर हेर्ने आदेश मात्रै भएको अदालतका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए।थुनामै रहेर मुद्दा अगाडि बढाउनुपर्ने जिल्ला अदालत तनहुँ र नवलपुरको आदेशविरुद्ध रिट लिएर शाह उच्च अदालत पोखरा पुगेका थिए। थुनामुक्त गर्न माग गर्दै रिट निवेदन लिएर उच्च अदालत पुगेका शाहको मुद्दामा यसअघि नै अद