नेपाल टी–२० लिगका लागि आईसीसीले दियो स्वीकृति

११ असोज, काठमाडौं । नेपाल टी–२० क्रिकेट लिग २६ मंसिरदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार लिगको प्रस्तावित नयाँ मितिलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले स्वीकृत गरेको छ । अब यो लिगको फाइनल खेल १६ पुषमा हुनेछ । यसअघि ८ असोजदेखि ५ कात्तिकसम्म गर्ने तय भएको थियो । तर सुरक्षाको कारण देखाएर स्थगित […]

सम्बन्धित सामग्री

नेपाल टी-२० लिगका यी हुन् उत्कृष्ट खेलाडी

काठमाडौं, २७ पुष । प्रथम संस्करणको नेपाल टी-२० लिगको आज समापन भएको छ। आज भएको फाइनल खेलमा लुम्बिनी अल स्टार्स विजेता बनेको छ। लुम्बिनीले आज बिराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै उपाधि जितेको हो। लिग समापनसँगै प्रथम संस्करणको उत्कृष्ट खेलाडीहरुको पनि घोषणा गरिएको छ। यी हुन् नेपाल टी-२० लिग उत्कृष्ट प्रदर्शन खेलाडीहरु प्लेयर अफ दि […]

नेपाल टी–२० को छानबिन गर्न राखेपको छानबिन समिति

काठमाडाैँ – राष्ट्रिय खेलुकुद परिषदले नेपाल टी–२० लिगका विषयमा छानविन गर्न समिति गठन गरेको छ। पछिल्लो समय प्रतियोगिता सञ्चालनका क्रममा संघबाट भएका कमिकमजोरीका विषयमा छानविन गर्न भन्दै पाँच सदस्यीय छानबीन समिति गठन गरेको हो। राखेपले भन्यो, ‘नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाण्डौमा भईरहेको नेपाल टी–२० लिगका सम्बन्धमा विदेशी खेलाडीहरुको श्रम स्वीकृती एवं प्रतियोगिता संचालनको […]

नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु, यस्ता छन् मापदण्ड

काठमाडौँ । नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु भएको छ । आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले चार मापदण्डसहित खेलाडी दर्ता प्रक्रिया सुरु गरेको हो । क्यानका अनुसार तीन क्याटेगोरीमा खेलाडी दर्ता हुनेछन् । खेलाडी दर्ताको समय यही भदौ १५ गतेसम्म तोकिएको छ । नेपाल टी-२० […]

नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु, तोकियो ४ मापदण्ड

११ भदौ, काठमाडौं । नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु भएको छ । आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले चार मापदण्डसहित खेलाडी दर्ता प्रक्रिया सुरु गरेको हो । क्यानका अनुसार तीन क्याटेगोरीमा खेलाडी दर्ता हुनेछन् । खेलाडी दर्ताको समय यही भदौ १५ गतेसम्म तोकिएको छ । […]

नेपाल टी २० लिग: थप दुई टोलीले सार्वजनिक गरे लोगो

काठमाडौं: नेपाल टी २० लिगका दुई फ्रेन्चाइजी विराटनगर सुपर किंग्स र जनकपुर रोयल्सले लोगो सार्वजनिक गरेका छन्। आज काठमाडौंमा कार्यक्रम गर्दै यी दुई टोलीले लोगो सार्वजनिक गरेका हुन्। यसअघि अलस्टार क्लबले लोगो सार्वजनिक गरेको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले यही महिना पत्रकार सम्मेलन गर्दै नेपाल टी २० लिगका लागि काठमाडौं,…

नेपाल टी–२० लिगका लागि चार टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका लागि सोमवार चार टोलीको घोषणा गरिएको छ ।असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरस्थिति त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले चार टोलीको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको टोलीमा एक नेपाली, एक […]

नेपाल टी २० लिगका लागि पाँच टोलीको घोषणा, कसको छ स्वामित्व?

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगका लागि चार टोली र स्वामित्व सार्वजनिक गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौं, लुम्बिनी, भैरहवा, जनकपुर र विराटनगरको टिम घोषणा गरेको हो। काठमाडौं टोलीमा कान्तिपुर क्यापिटलको स्वामित्व रहने छ। यसको मालिक कान्तिपुर मिडिया ग्रुप रहेको छ। त्यस्तै लुम्बिनी र भैरहवाको…

नेपाल टी–२० लिगका लागि चार टोली घोषणा, यी हुन् नाम

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आसीसी)ले नेपाल टी–२० लिगलाई मान्यता दिएको छ भने राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्यता दिइसकेको छ ।

नेपाल टी २० लिगका लागि ६ टिमको नाम तय

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० लिगका लागि ६ टिमको नाम तय गरेको छ। क्यानले यसअघि नेपाल टी २० लिग सेप्टेम्बर २४ तारिखबाट अक्टोबर २२ सम्म आयोजनाको तयारी गरेको जनाएको थियो। ६ टोलीलाई 'होम एण्ड अवे' को अवधारणमा खेलाउने क्यानको तयारी छ। क्यानको मंगलवार बसेको बैठकले ६ वटा…

नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग भएको विवादास्पद सम्झौता रद्द

२१ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग गरेको विवादास्पद सम्झौता रद्द गर्ने भएको छ । २० र २१ गते बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता रद्द प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । क्यानले गत वर्ष १० वर्षका लागि नेपाल टी–२० लिग गर्न […]