नेपाल टी–२० को छानबिन गर्न राखेपको छानबिन समिति

काठमाडाैँ – राष्ट्रिय खेलुकुद परिषदले नेपाल टी–२० लिगका विषयमा छानविन गर्न समिति गठन गरेको छ। पछिल्लो समय प्रतियोगिता सञ्चालनका क्रममा संघबाट भएका कमिकमजोरीका विषयमा छानविन गर्न भन्दै पाँच सदस्यीय छानबीन समिति गठन गरेको हो। राखेपले भन्यो, ‘नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाण्डौमा भईरहेको नेपाल टी–२० लिगका सम्बन्धमा विदेशी खेलाडीहरुको श्रम स्वीकृती एवं प्रतियोगिता संचालनको […]

सम्बन्धित सामग्री

नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको प्रमाण भेटियो : सीआईबी

काठमाण्डौ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङ भएको प्रमाण र आधार भेटिएको पुष्टि गरेको छ । सीआईबीले गएको पुस ९ देखि २७ गतेसम्म काठमाण्डौमा भएको खेलमा स्पट फिक्सिङका प्रमाण देखिएको जनाएको हो । खेल मिलेमतोको आशंका भएपछि सीआईबीले प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको थियो । समितिले पैसाकै लेनदेन भएको निष्कर्ष निकाल्दै अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको छानबिन समितिका एक सदस्यले बताएका छन् ।  मिलेमत...