नेपाल टी २० लिगका लागि पाँच टोलीको घोषणा, कसको छ स्वामित्व?

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी २० लिगका लागि चार टोली र स्वामित्व सार्वजनिक गरेको छ। सोमबार पत्रकार सम्मेलन गर्दै काठमाडौं, लुम्बिनी, भैरहवा, जनकपुर र विराटनगरको टिम घोषणा गरेको हो। काठमाडौं टोलीमा कान्तिपुर क्यापिटलको स्वामित्व रहने छ। यसको मालिक कान्तिपुर मिडिया ग्रुप रहेको छ। त्यस्तै लुम्बिनी र भैरहवाको…

सम्बन्धित सामग्री

काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपाली टोलीको घोषणा, तीन नयाँ अनुहार

१९ जेठ, काठमाडौं । कीर्गिस्तानमा जुन १८ देखि २५ सम्म हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपाली राष्ट्रिय भलिबल टोलीको घोषणा भएको छ । नेपाल भलिबल संघले शुक्रबार नेसन्स लिगका लागि १२ सदस्यीय अन्तिम टोली छनोट गरेको संघले जनाएको छ । टिममा ५ खेलाडी परिवर्तन भएको छ । टिममा सफल विक र हेमन्त बहादुर […]

ए डिभिजन लिगका लागि टिकट दर तोकियो

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ए डिभिजन लिगका लागि टिकटको मुल्य तोकेको छ । फागुन १९ गतेबाट दशरथ रंगशालामा सुरु हुने ए डिभिजन लिगका लागि भिआइपी प्यारापिटतर्फ ३ सय र साधारण प्यारापिटतर्फ १ सय रुपैयाँ टिकटको मुल्य तोकेको हो । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङको अध्यक्षतामा शुक्रबार बसकेको कार्यसमितिको […]

नेपाल टी-ट्वान्टी लिगका लागि ब्रेट ली नेपालमा

अष्ट्रेलियाका पूर्व बलर ब्रेट ली नेपाल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार उनी नेपाल टी–ट्वान्टी लिगका लागि आएका हुन् । उनी नेपाल टी–ट्वान्टी लिगका एम्बेस्डर हुन् । नेपाल टी–ट्वान्टी लिग असोज ८ देखि कार्तिक ५ गतेसम्म हुँदैछ । ब्रेट लीले अष्ट्रेलियाका लागि ७६ टेस्ट र २ सय २१ एकदिवसीय खेलेका थिए ।पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् । क्यानले आ

नेपाल टी–२० लिगका बाँकी दुई टोली घोषणा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा काठमाडौंमा हुने नेपाल टी–२० लिगका थप दुई टोली घोषणा भएका छन्।क्यानले बिहीबार पत्रकार सम्मेलन गर्दै पोखरा एभेन्चर्स र फार वेस्टर्न युनाइटेडको नाम सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको टोलीमा पोखरा एभेन्चर्सको अध्यक्षमा पोस्टराज ज्ञवाली, निर्देशकमा सुवोध त्रिपाठी र सिइओमा अतिशा ज्ञवाली रहेका छन् भने फार वेस्टर्न युनाइटेडको इङ्ल्याण्डको एस आर स्पोर्ट्स एण्ड भेन्चर्स, चार्टर्ड एकाउन्टेन्ट रुपिन्दर बग्गा रहेकी छिन्।कार्यक्

नेपाल टि२० लिगका थप दुई टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टि२० लिगका थप दुई टोली घोषणा भएका छन् । क्यानले बिहीबार एक पत्रकार सम्मेलन गर्दै पोखरा एभेन्चर्स र फार वेस्टन युनाइटेडको नाम सार्वजनिक गरेको हो । यसअघि कान्तिपुर क्यापिटल, जनकपुर रोयल्स, विराटनगर सुपरकिंग्स र लुम्बिनी अल स्टार्सको नाम सार्वजनिक गरेको थियो । योसँगै […]

नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु, यस्ता छन् मापदण्ड

काठमाडौँ । नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु भएको छ । आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले चार मापदण्डसहित खेलाडी दर्ता प्रक्रिया सुरु गरेको हो । क्यानका अनुसार तीन क्याटेगोरीमा खेलाडी दर्ता हुनेछन् । खेलाडी दर्ताको समय यही भदौ १५ गतेसम्म तोकिएको छ । नेपाल टी-२० […]

नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु, तोकियो ४ मापदण्ड

११ भदौ, काठमाडौं । नेपाल टी-२० लिगका लागि खेलाडी दर्ता सुरु भएको छ । आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने लिगका लागि नेपाल क्रिकेट संघ (क्यान)ले चार मापदण्डसहित खेलाडी दर्ता प्रक्रिया सुरु गरेको हो । क्यानका अनुसार तीन क्याटेगोरीमा खेलाडी दर्ता हुनेछन् । खेलाडी दर्ताको समय यही भदौ १५ गतेसम्म तोकिएको छ । […]

नेपाल टी–२० लिगका लागि चार टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल टी–२० लिगका लागि सोमवार चार टोलीको घोषणा गरिएको छ ।असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरस्थिति त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुन लागेको प्रतियोगिताका लागि आयोजना अधिकार पाएको भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले चार टोलीको नाम सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको टोलीमा एक नेपाली, एक […]

नेपाल टी २० लिगका लागि ६ टिमको नाम तय

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी २० लिगका लागि ६ टिमको नाम तय गरेको छ। क्यानले यसअघि नेपाल टी २० लिग सेप्टेम्बर २४ तारिखबाट अक्टोबर २२ सम्म आयोजनाको तयारी गरेको जनाएको थियो। ६ टोलीलाई 'होम एण्ड अवे' को अवधारणमा खेलाउने क्यानको तयारी छ। क्यानको मंगलवार बसेको बैठकले ६ वटा…

नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग भएको विवादास्पद सम्झौता रद्द

२१ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल टी–२० लिगका लागि भारतीय कम्पनीसँग गरेको विवादास्पद सम्झौता रद्द गर्ने भएको छ । २० र २१ गते बसेको क्यान केन्द्रीय कार्यसमितिको बैठकले सेभेन थ्री स्पोर्ट्ससँग भएको सम्झौता रद्द प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । क्यानले गत वर्ष १० वर्षका लागि नेपाल टी–२० लिग गर्न […]