यामाहाको रेजेडआर १२५ एफआइ स्मार्ट कनेक्ट फिचरसहित बजारमा

यामाहाको सर्वाधिक लोकप्रिय स्कुटर रेजेडआर १२५ स्ट्रीट र्याली भर्सन स्मार्ट ‘एक्स कनेक्ट’ फिचरसहित नेपाली बजार प्रवेश गरेको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले भृकुटीमण्डपस्थित कम्पनीद्वारा वैशाख १५-२१ सम्म आयोजित “महा एक्सचेञ्ज मेला” को अवसर पारी स्कुटर सार्वजनिक गरेको हो । यामाहाको रेजेडआर १२५ एफआई विशेषगरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर भए पनि रेजेड आर-१२५ अव स्मार्ट स्कुटरको रुपमा आएको कम्पनीले जनाएको छ । 

सम्बन्धित सामग्री

यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज सम्पन्न

काठमाडौं (नेस) । रेजेड आरस्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमितरूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ । मंसिर १७, २०२१मा, यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइमाइलेज च्यालेन्जमा उज्वला घिमिरे, प्रतिलिटर ६१दशमलव ४२ किलोमिटरका साथ पहिलो बिजेता बनिन् । फेरी, उच्चतम फ्युल इफिसिएन्सीका लागि रेजेडआर १२५ एफआई स्कुटरको र्याली आयोजना गरिएको थियो […]

यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज: उच्चतम फ्यूल इफिसिएंसीका लागि र्‍याली

रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्ने गरेको छ । पछिल्लो पटक यामाहाले उच्चतम फ्यूल इफिसिएंसीका लागि  रेजेडआर १२५ एफआई स्कुटरको र्‍याली शुक्रबार, मंसिर १७ मा आयोजना गरेको थियो । बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको दौड यामाहा शोरुम बल्खुबाट शुरू भएको थियो । सबै रेजेडआर १२५ एफआइ चालकहरूलाई यामाहा शोरूम, बल्खुमा बिहान ९ बजे र्‍याली शुरू  गर्न बिहान ९ बजे आइपुग्न भनिएको थियो । बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको ट्रेल...