रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्ने गरेको छ ।
पछिल्लो पटक यामाहाले उच्चतम फ्यूल इफिसिएंसीका लागि रेजेडआर १२५ एफआई स्कुटरको र्याली शुक्रबार, मंसिर १७ मा आयोजना गरेको थियो ।
बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको दौड यामाहा शोरुम बल्खुबाट शुरू भएको थियो । सबै रेजेडआर १२५ एफआइ चालकहरूलाई यामाहा शोरूम, बल्खुमा बिहान ९ बजे र्याली शुरू गर्न बिहान ९ बजे आइपुग्न भनिएको थियो । बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको ट्रेल...