यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज सम्पन्न

काठमाडौं (नेस) । रेजेड आरस्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमितरूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको छ । मंसिर १७, २०२१मा, यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइमाइलेज च्यालेन्जमा उज्वला घिमिरे, प्रतिलिटर ६१दशमलव ४२ किलोमिटरका साथ पहिलो बिजेता बनिन् । फेरी, उच्चतम फ्युल इफिसिएन्सीका लागि रेजेडआर १२५ एफआई स्कुटरको र्याली आयोजना गरिएको थियो […]

सम्बन्धित सामग्री

यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज: उच्चतम फ्यूल इफिसिएंसीका लागि र्‍याली

रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्ने गरेको छ । पछिल्लो पटक यामाहाले उच्चतम फ्यूल इफिसिएंसीका लागि  रेजेडआर १२५ एफआई स्कुटरको र्‍याली शुक्रबार, मंसिर १७ मा आयोजना गरेको थियो । बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको दौड यामाहा शोरुम बल्खुबाट शुरू भएको थियो । सबै रेजेडआर १२५ एफआइ चालकहरूलाई यामाहा शोरूम, बल्खुमा बिहान ९ बजे र्‍याली शुरू  गर्न बिहान ९ बजे आइपुग्न भनिएको थियो । बल्खुदेखि लाकुरी भञ्ज्याङसम्मको ट्रेल...