-७ अर्ब लगानीमा १४ नयाँ केबलकार– आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास पछिल्लो समय नेपालमा केबलकार क्षेत्रमा लगानी गर्ने लहर चलेको छ । हालसम्म मनकामना, चन्द्रागिरी र कालिञ्चोक केबलकारमात्र सञ्चालनमा रहे पनि नयाँ स्थानमा केबलकार सञ्चालनका लागि अनुमति लिने क्रम बढेको छ । कतिपय केबलकार निर्माणको अन्तिम चरणमा छन् ।उद्योग विभागका अनुसार ७ अर्ब […]