गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो ।
पेरू : पेरूको मुख्य अन्तरराष्ट्रिय विमानस्थलबाट अमेजनमा उत्पत्ति भएका करिब चार हजार कछुवा बरामत गरिएको राष्ट्रिय वन्यजन्तु सेवाले जनाएको छ। राष्ट्रिय वन तथा वन्यजन्तु सेवाले विज्ञप्तिमार्फत इन्डोनेसियामा निर्यात गर्न लागेका जोर्ज चाभेज एयरपोर्टमा जीवित कछुवाहरूको ढुवानीलाई रोकेको जनाएको छ। विज्ञप्तिका अनुसार बरामत गरिएका कछुवाहरू ‘कार्डबोर्ड बक्स’ भित्र सानो पारदर्शी प्लास्टिकका भाँडामा फेला परेका थिए।पछिल्लो समयमा कछुवाहरू वन्यजन्तु वनस्पति परिशिष्टको लोपोन्मुख प्रजा
इलाम : घना जंगलको बीचमा स्थानीय कच्चा पदार्थले बनाइएका ५ वटा घर छन्। ५ घरमा परिवार संख्या ३ मात्रै छ। घर बनाउन स्थानीय कच्चा पदार्थ प्रयोग भएकाले आकर्षक देखिन्छन्।नेपालबाट सडक नजोडिएको कैयाकट्टामा भारतीय सडक प्रयोग गरि ढुवानी गरि घरमा टिनको छानो लगाइएको छ। घरमा चिया नास्ता, खाना र पर्यटक बस्नका लागि सुविधा पनि छ।पहिलोपटक कैयाकट्टा पुग्ने जो कोहीको मनमा लाग्न सक्छ यो जंगलको बीचमा को आइपुग्ला? जंगलको बीचमा भालुले पशु चौपाया मात्रै हैन मान्छे नै खान्छ होला कसरी बसेको? तर यहाँ पुगेर चियाको चुस्की लि
परिचयबर्दिया नेपालको सबैभन्दा ठूलो र महत्वपूर्ण संरक्षित क्षेत्र हो । यसलाई १९७६ सालमा संरक्षित क्षेत्रको रूपमा तोकिएको छ र बंगाल बाघ, एक सिंगे गैंडा, एसियाली हात्ती र घरियाल (गोही) जस्ता लोपोन्मुख र खतरामा परेका प्रजातिको घर हो । यस निकुञ्जमा शताब्दियौंदेखि यस क्षेत्रमा बसोबास गर्ने र जीविकोपार्जनका लागि निकुञ्जका स्रोतसाधनमा निर्भर रहेका विभिन्न समुदायको पनि […]
The post वन्यजन्तु र मानवबीच द्वन्द्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
खोला किनारस्थित झाडीमा घाईते अवस्थामा रहेको ध्वाँसेलाई स्थानीयले देखेर खवर गरेपछि सबडिभिजन वन कार्यालय मैनामैनीका सुरक्षाकर्मी र कर्मचारीले उद्धार गरेका हुन्।...
जंगलमा ५ सय प्रजातिका चराचुरुंगी, २२ प्रजातिका लोपोन्मुख बोटबिरुवा र २३ प्रजातिका स्तनधारी वन्यजन्तु पाइने बताइएको छ। रुख काट्दा वातावरणीय ह्रास देखिएकाले मानवजीवन, जीवजन्तु, रुखबिरुवा र जलचरको अस्तित्व संकटमा पर्ने निवेदकहरूको आशंका छ।...
मन्त्रिपरिषद्ले वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धी निर्देशिका बनाउन स्वीकृत गर्ने निर्णय गरेसँगै पूर्वाधारका कारण वन्यजन्तुको क्षति नहुने विश्वास लिइएको छ । संरक्षित क्षेत्र आसपासमा बनेका अव्यवस्थित पूर्वाधारका कारण विश्वमा नै लोपोन्मुख बन्दै गइरहको वन्यजन्तुको विनास हुने, दुर्घटनाबाट क्षति बढ्दै जान थालेपछि वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका बनाइएको हो ।निर्देशिका कार्यान्वयन भएपछि वन्यजन्तु संरक्षण गर्न, वन्यजन्तुको बासस्थानको संरक्षण, आवतजावतमा […]
मध्यपुर थिमि–८ बोडेस्थित मिनी कोसीटप्पुले परिचित मनोहरा क्षेत्र र यस वरपर विश्वमै लोपोन्मुख गरुढ भेटिएको छ । ख्यातिप्राप्त वन्यजन्तु फोटोग्राफर तथा पक्षीप्रेमी सञ्जय था श्रेष्ठ नेतृत्वको टोलीले काठमाडौँको शालीनदी क्षेत्रबाट बोडेको मिनी कोसीटप्पुसम्म गरेको चरा गणना एवं खोज तथा अनुसन्धानका क्रममा लोभीपापी गरुढ फेला परेको हो ।गणनाका क्रममा अर्को लोपोन्मुख चरा गोमायू महाचील २५ वटाको सङ्ख्यामा साथै विभिन्न १०६ प्रजातिका चरा फेला परेको टोलीले जनाएको छ । टोलीले हिउँदे आगन्तुक पानी चरासँगै त्यस क्
जाजरकोट : बारेकोट गाउँपालिकाका विभिन्न ठाउँमा विश्वमै दुर्लभ मानिएका चराहरु फेला परेका छन्। पटकपटक गरिएको अध्ययनबाट बारेकोटमा दुर्लभ चराहरु फेला परेको पंक्षी संरक्षण संघका केन्द्रीय सदस्य गोविन्द सिंहले बताए।विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, नेपालमा लोपोन्मुख हिमाली गिद्ध, संकटोन्मुख वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय नियन्त्रण सन्धिको अनुसूची (आईआईमा)मा सूचीकृत कालो चिल, कालिज, काकाकुल, लोभीपापी गरुड र कर्रासुगा फेला परेको सिंहले बताए।उनले बारेकोट–२ जीउलामा लोभीपापी गरुड फेला परेको जना