बलिउड अभिनेता अमिताभ र अभिषेक बच्चनलाई कोरोना पोजेटिभ

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ । दुवैलाई शनिबार राति

सम्बन्धित सामग्री

अमिताभले छोरा अभिषेकको ‘दासवी’ को प्रमोशन स्वीकार गर्दै भने– के गर्छौ ??

एजेन्सी, २४ चैत्र । बलिउड अभिनेता अभिषेक बच्चन आजकल आफ्नो वेब फिल्म दस्थलाई लिएर चर्चामा छन् । उनको फिल्म ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज भएको छ। अभिषेक बच्चनले पनि फिल्म दसवीको प्रचारप्रसार गरिरहेका छन् । यति मात्र होइन, उनका बुवा तथा हिन्दी सिनेमाका दिग्गज अभिनेता अमिताभ बच्चनले पनि सामाजिक सञ्जालमा यो फिल्मको प्रचार गरिरहेका छन् । […]

सामान्य जीवनमा फर्किए अमिताभ

मुम्बई । कोरोना संक्रमणका कारण दुई साता अस्पताल बसेर घर फर्किएका बलिउड अभिनेता अमिताभ बच्चन सामान्य जीवनमा फर्किएका छन् । आफू अब पूर्ण रूपमा स्वास्थ्य भएकाले सामान्य जीवनमा फर्किएको उनले बताएका छन् । तीन साताअघि अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्या राय बच्चन, ऐश्वर्याकी छोरी आरध्या बच्चन कोरोना संक्रमित भएका थिए । यी चारै …

चाँडै अस्पतालबाट डिस्चार्ज हुने अमिताभको विश्वास

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन यतिबेला पत्नीबाहेक बाँकी परिवारका सदस्यसँग अस्पतालमा बसेर उपचार गराइरहेका छन् । एक साताअघि कोरोनाबाट संक्रमित भएका अमिताभ र उनका परिवार अहिले मुम्बईको नानावती अस्पतालमा उपचाररत छन् । अमिताभसँगै अभिषेक बच्चन, ऐश्वर्य राय बच्चन, आराध्य बच्चनलाई कोरोना भएपछि उनीहरू उपचारमा छन् । आफूहरू चाँडै अस्पतालबाट डिस्चार्ज हुने यी अभिनेताको विश्वास …

कोरोनाबाट जोगिन अक्षय कुमार निजी जेटबाट सुटिङमा

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले अब फिल्मको सुटिङमा विगतको भन्दा अझ सावधानी अपनाउने बताएका छन् । अभिनेता अमिताभ बच्चन, अभिषेक बच्चन, अभिनेत्री ऐश्वर्य राय बच्चन र उनकी छोरीलाई कोरोना संक्रमण भएपछि अभिनेता अक्षय कुमारले पूर्ण सावधानी अपनाउने घोषणा गरेका हुन् । परिवारबाट छायांकन नगर्न अनुरोध आइरहेका बेला उनले पूर्ण सावधानबीच छायांकन सुरु गर्न लागेका …

माल्दिभ्समा अभिताभले ७५ औं जन्मदिन मनाउने

बलिउड अभिनेता अमिताभ बच्चन आफ्नो ७५ औं जन्मदिन परिवारसँग माल्दिभ्समा मनाउने भएका छन् । मंगलबार श्रीमती जया बच्चन, छोरा अभिषेक बच्चन र बुहारी ऐश्वर्या राय बच्चन लगायत पारिवारिक सदस्यसहित माल्दिभ्स उठेका भारतीय संञ्चार माध्यमले जनाएको छ ।