अमिताभ बच्चनको ‘उचाइ’ मनाङ, मुस्ताङ र काठमाडौंमा सुटिङ हुने, डैनी डेन्जोंगपा पनि खेल्दै

  काठमाडौं । कोरोना भाइरस महामारीका कारण ठप्प मनोरञ्जन क्षेत्र विस्तारै चलायमान बन्दैछ । जिल्ला प्रशासन कार्यालय काठमाडौं पछिल्लो निर्णयअनुसार सिनेमा हल खोल्न पाइने भएपछि उत्साहित बनेका चलचित्रकर्मीलाई अर्को खुसीको खबर छ । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन सुटिङका लागि नेपाल आउने भएका छन् । उनी बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण गर्ने ‘उचाइ’ फिल्मका सुटिङका […] The post अमिताभ बच्चनको ‘उचाइ’ मनाङ, मुस्ताङ र काठमाडौंमा सुटिङ हुने, डैनी डेन्जोंगपा पनि खेल्दै appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

आहा ! मुस्ताङको सुन्दरता (फोटोफिचर)

म्याग्दी –  मुस्ताङ आफैँमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । मुस्ताङमा घुमफिर गरेर रमाउनका लागि थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरु रहेका छन् । मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकहरु धेरै पुग्ने गर्दछन् ।  मुस्ताङ प्रवेशद्वारमा रहेको थासाङ गाउँपालिकामा पर्यटकीय टिटीताल पर्दछ । यसका साथै यहाँ सेकुङ ताल, धौलागिरि आइसफल, टुकेचे (हिमाल) पिक, भुसर्तोताल, नाउरीकोटा गाउँ (जहाँ कबड्डी–कबड्डी फिल्म सुटिङ) भएको थियो । यसैगरी घरपझोङ गाउँपालिकामा जोमसोम बजार, पर्यटकीय ढुम्बाताल, छेमाताल, यारुज...

लाखेको क्लाइमेक्स मुस्ताङमा

मल्टिस्टार कलाकारले भरिएको फिल्म लाखेको क्लाइमेक्स सुटिङ मुस्ताङमा भइरहेको छ। मुस्ताङको कागबेनीलगायत विभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायांकन भइरहेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी गराए। ‘लाखेको क्लाइमेक्स कसैले नसोचेको विशेष छ’ निर्माता ठकुरी भन्छन् ‘त्यसैले, पनि हामीले मुस्ताङ रोजेका हौँ।’ सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायतका कलाकारले मुस्ताङमा […]

बलिउडका तीन कलाकार काठमाडौंमा

फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् ।  नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको बताए ।टोली आज काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले प्रस्थान गर्छ भन्नेमा केही खुलाइएको छैन । बलिउडको प्रख्यात राजश्री प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्म मुस्ताङका विभिन्न स्थानमा छा

अमिताभ, अनुपम खेरलगायतले खेल्ने सुरज बडजात्याको आगामी चलचित्रको छायांकन नेपालमा

बलिउड निर्देशक सुरज बडजात्याको आगामी चलचित्र ‘उचाइँ’को छायांकन नेपालमा हुने भएको छ। चलिचत्रको सुटिङ आगामी अक्टोबर ५ देखि सुरु गर्ने तयारी गरिएको छ। चलिचित्र निर्माण टोलीले नेपालका लुक्ला, नाम्चे, मुस्ताङ लगायतका स्थान छायांकनका लागि हेरेको बताइएको छ। ‘उचाइँ’मा अमिताभ  बच्चन, अनुपम खेर, परीणीति चोपडा, नीना गुप्ता, बोमन इरानी लगायतका कलाकारको अभिनय रहने छ। बडजात्याले यसअघि […]

‘सम्हालिन्छ कहिले मन’ सुटिङ दुवईमा

काठमाडौंँ । फिल्म ‘सम्हालिन्छ कहिले मन’को दुवई पुगेको छ । दुई वर्ष अगाडि बेलायतमा ४५ दिन, मुस्ताङ र काठमाडौंमा समेत खिचिएको फिल्मको केही बाँकी छायाँकन सकाउन निर्माण युनिट दुवई पुगेको हो ।युनिटमा निर्देशक सुदर्शन थापा, अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठलगायत रहेका छन् । आठ दिनको सेड्युल सहित दुवई उडेक...

‘सम्हालिन्छ कहिले मन’ चलचित्र युनिटको ड्रोन क्यामेरा सुटिङ स्थलबाट नियन्त्रणमा

मुस्ताङ । निषेधित तथा नियन्त्रित क्षेत्रमा डोन क्यामेरा उडाएको आरोपमा चलचित्र ‘सम्हालिन्छ कहिले मन’ चलचित्र युनिटको ड्रोन क्यामेरा नियन्त्रणमा लिइएको...