उड्ने बित्तिकै दाहिनेतिर मोडिने क्रममा दुर्घटना भएको थियो सौर्य एयरलाइन्सको विमान

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ । बु्धबार बिहान जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको हो । प्राधिकरणका अनुसार अनुसार बिहान ११:११ बजे पोखरा उडानको ...

सम्बन्धित सामग्री

यसरी दुर्घटना भएको थियो सौर्य एयरलाइन्स

विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दा उड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । हरेक वर्षजस्तो भइरहेका दुर्घटनाले नेपालको हवाई सुरक्षाप्रति विश्वको ध्यान खिचिएको छ ।

सौर्य एयरलाइन्स विमान दुर्घटनाः मृतक १८ मध्ये एक जना यमन नागरिक

सौर्य एयरलाइन्स विमान दुर्घटनामा मृत्यु भएका १८ जना मध्ये एक जना यमन नागरिक रहेका छन्।

सौर्य एयरलाइन्स दुर्घटनाः मृतकका शव त्रिवि शिक्षण अस्पतालमा लैजाने तयारी

सौर्य एयरलाइन्स दुर्घटनामा मृत्यु भएकाहरुको शब त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको छ।

सौर्य एयरलाइन्स जहाज दुर्घटना

नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीलाई पदबाट हटाएर वा निलम्बनमा राखेर मात्रै हवाई दुर्घटनाको छानबिन अघि बढाउन सांसदहरूले सरकारलाई सुझाएका छन् । दुर्घटनाको स्वच्छ छानबिनका लागि मुख्य गरी प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई पदबाट हटाउनैपर्नेमा उनीहरूले जोड दिएका छन् ।