‘राष्ट्रपति, मुख्यमन्त्रीलगायत पदमा स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था गरौँ’

काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालको संविधानमा आवश्यक संशोधन गर्न प्रस्ताव गरेका छन्। नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गर्दै जारी गरेकाे राजनीतिक प्रतिवेदनमा संविधान संशोधन गर्न प्रस्ताव गरेका हुन्। उनले प्रधानमन्त्रीका ठाउँमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको शासकीय स्वरुप अवलम्बन गर्नदेखि पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्न प्रस्ताव गरेका छन्। राष्ट्रपति, मुख्यमन्त्री र पालिका अध्यक्ष पदमा म

सम्बन्धित सामग्री

प्रदेशलाई सबल बनाउन स्वतन्त्र उम्मेदवारी

‘संघीयतामा प्रदेशको महत्व बढ्नुपर्नेमा यो झनै उपेक्षित हुँदै गयो,’ काठमाडौ क्षेत्र नम्बर ५ (ख) बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ लामिछानेले भने, ‘स्थानीय तहलाई सशक्त बनाउने प्रदेशलाई सबल बनाउन पनि मेरो स्वतन्त्र उम्मेदवारी परेक...

को-को ले दिए स्वतन्त्र उम्मेदवारी

काठमाण्डाै - मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले टिकट नदिएपछि केही नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । टिकट नपाएपछि एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यस्तै एमालेबाटै टिकट नपाएका अर्का नेता रामवीर मानन्धरले काठमाण्डौ क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका अर्का नेता प्रभु साहले रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । एमालेकै निवर्तमान सांसद गंगा चौधरीले दाङ निर्वाचन क्षेत्र नम्बर १ ब...

यी नेताले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं, २३ असोज । आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन् । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन गराएका हुन् । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेले भुसाललाई […]

कहाँ कसले दिए स्वतन्त्र उम्मेदवारी ?

आगामी निर्वाचनमा पार्टीबाट उम्मेदवारको टिकट नपाएका नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका छन्। मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेशको निर्वाचनका लागि पार्टीले टिकट नदिएपछि उनीहरूले यसअघि उठेकै निर्वाचन क्षेत्रबाट उम्मेदवारी मनोनयन...

विजय कँडेलद्वारा काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दर्ता

विजय कँडेलले काठमाडौं ५ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले आइतबार निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कँडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

गंगा थारुद्वारा स्वतन्त्र उम्मेदवारी दर्ता

दाङ – नेकपा एमालेकी केन्द्रीय सदस्य गंगा थारु सत्गाैवाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएकाे छ । उहाँले आज आइतवार दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ ।   पार्टीले टिकट नदिएपछि सत्गाैवाले गएकाे शुक्रवार फेसबुकमा स्टाटस लेख्दै आफूले स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएकाे थियाे । उहाँले लेख्नुभएको थियो, ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताका लागि म सधैँ लागि रहने छु । जनता भगवान हुन्, जनता नै सर्वोपरि हुन् । देशलाई शि...

काँग्रेसबाट राजीनामा दिएका साहले दर्ता गरे स्वतन्त्र उम्मेदवारी

जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि नेपाली काङ्ग्रेसबाट असन्तुष्ट रहेका मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । सोमबार उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । साहले काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।त्यस्तै असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । मनोजका प्रस्तावक नन्दलाल साह र समर्थक रामप्रसाद पंजियार हुन् ।

काँग्रेसका असन्तुष्ट साहले दिए जनकपुरधामको प्रमुखमा स्वतन्त्र उम्मेदवारी

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट असन्तुष्ट रहेका मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्  । यस्तै असहाय संरक्षण मञ्चका अध्यक्ष वैद्यनाथले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।मनोज साहले काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको भागबण्डामा जनकपुरधामको प्रमुख जसपालाई  परेपछि उनले काँग्रेस जनकपुरधामका नगरसभापतिबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मनोजका प्रस्तावक नन्दलाल साह र समर्थक रामप्रसाद

स्वतन्त्र उम्मेदवारी अभियानअन्तर्गत एकहजार ३४७ जना उम्मेदवारी घोषणा

काठमाडौँ – स्वतन्त्र उम्मेदवारी अभियानले ७५३ वटै स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने अभियान सुरु गरेको छ। स्वतन्त्र उम्मेदवारी अभियानमार्फत हालसम्म एक हजार ९९८ जनाले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी घोषणा गरेको अभियानले जनाएको छ। जसअन्तर्गत प्रदेश १ मा ३४७ जना, मधेसमा ३०९, बागमतीमा ३६४ जना रहेको अभियानले जानकारी दिएको छ। त्यसैगरी गण्डकीमा २८६ जनाले उम्मेद्वारी घोषणा […]

धनगढी उपमहानगरको मेयरमा हमालको स्वतन्त्र उम्मेदवारी घोषणा

कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण दिँदै आफूले पनि धनगढीलाई दिल्ली जस्तै सवै चिन्ने सहर बनाउन चाहेको बताए । स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हमालले आफू मेयरमा विजय