आहारा र बासस्थानको अभाव अनि आफ्नो परम्परागत ओहोर दोहोर गर्ने क्षेत्रमा अवरोध बढ्दै गएका कारण हात्तीको आक्रमणबाट जनधनको क्षति हुने क्रम पनि बढ्दै गएको छ ।
शिवसताक्षी नगरपालिका–११ मा वृद्ध दम्पती जङ्गली हात्तीको आक्रमणमा परेका छन् । जसमध्ये पत्नी ६१ वर्षीया वृद्धा कृष्णमाया भण्डारीको उपचारका क्रममा आज मृत्यु भएको छ भने ७१ वर्षीय पति शान्तिराम भण्डारी गम्भीर घाइते छन् ।
जिल्ला
पर्वत : कास्कीको पोखरामा जारी ‘नेपाल लिटरेचर फेस्टिभल’ शुक्रबार जीवजन्तुको आनीबानीबारे जानकार तथा लेखक ददि सापकोटाले हात्तीको प्रसंग उठाए।हात्ती आक्रमणका थुप्रै घटना हुने गरेको सन्दर्भमा उनले जोगिने तरिका बताए। त्यसका लागि हात्तीको आनीबानी र उसको रहनसहन शैलीबारेमा थाहा पाउनुपर्ने उनको भनाइ छ। अरू जनावरको गणनादेखि जंगल यात्रामा उपयोगी मानिने हात्ती बाघ र सिंहसँग डराउँछ। हात्तीको आक्रमण हुन सक्ने ठाउँमा वा हात्तीलाई लखेट्नुपर्ने अवस्थामा बाघ र सिंहको आवाजको प्रयोग गर्नुपर्ने
नेपालमा जङ्गली हात्तीको आक्रमणबाट वर्षेनी सयौं नागरिकको ज्यान जाने गरेको छ । गत वर्ष मात्र विभिन्न जिल्लामा हात्तीको आक्रमणबाट १ सय ९५ जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट पछिल्लो समय यही भदौ १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीया मीना जोशीको ज्यान गयो । घरनजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई …
जङ्गली हात्तीको आक्रमणबाट नेपालमा वर्षेनी नागरिकको ज्यान जाने क्रम बढेको छ । यही भदौ १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट १८ वर्षीया मीना जोशीको ज्यान गयो । घरनजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको थियो । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट नागरिकको अकालमै ज्यान गएको भए पनि मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रणको उपाय नखोजिएको हात्ती पीडितको आरोप छ ।संरक्षित क्षेत्र (निकुञ्ज–आरक्ष) र नजिकको बस
६ भदौ, झापा । झापाका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच […]
यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन ।हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ जनाको मृत्यु भएको छ भने १५ हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालयका निमित्त प्रमुख जीवन पाठकले जानकारी दिए ।आर्थिक वर्ष २०७८/७९ मा मात्र छ जनाको हात्तीको आक्र
झापा- यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक पाँच गरी जम्मा ५३ […]