स्वास्थ्यमन्त्री  खापुङ अस्वस्थ, वीर अस्पतालमा उपचार हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन्। उनको वीर अस्पतालमा उपचार सुरु भएको छ।

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री बस्नेतले वीरको नयाँ दरबन्दीमा ‘आफ्ना मान्छे’ नियुक्त गरेरै छाडे

काठमाडौं : स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा सिर्जना गरिएको नयाँ दरबन्दीमा ‘आफ्ना मान्छे’ नियुक्त गरेको पाइएको छ।गत असोजको अन्तिम साता  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को ‘आकस्मिक सिनेट बैठक’ उनले नै बोलाएर सिर्जना गरेको ६३ दरबन्दी सिर्जना गरेका थिए। अहिले त्यही दरबन्दीमा  कानुनविपरीत करारमा वीर अस्पतालमा आफ्नै जिल्लाका मानिसलाई कर्मचारीको रूपमा भर्ना गरिएको पाइएको हो।वीर अस्पताल स्रोतबाट थाहाखबरलाई प्राप्त विवरणमा स्वास्थ्यमन्त्र

स्वास्थ्यमन्त्री बस्नेत र राजदूत सोङबीच भेटवार्ता

काठमाडौँ, १७ भदौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि चीनका राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आगामी चीन भ्रमणलाई मध्यनजर गर्दै उनीहरुबीच आज मन्त्रालयमा भेटवार्ता भएको मन्त्री बस्नेतका प्रेस संयोजक रामचन्द्र दुलालले जानकारी दिए । भेटवार्तामा मन्त्री बस्नेतले चीन सरकारबाट तातोपानी नाकालाई व्यवस्थित बनाउने, भक्तपुरमा वीर अस्पताल […]

दुवाकोटमा वीर अस्पताल निर्माण अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

१२ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको दुवाकोटमा रहेको वीर अस्पताल निर्माण तत्काल अघि बढाउन निर्देशन दिएका छन् । बिहीबर अस्पताल परिसरमा आयोजित अस्पतालको १३३ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले देउवाले स्वास्थ्यमन्त्री भवानी खापुङलाई दुवाकोटमा रहेको वीर अस्पताललाई बजेट छुट्याउन र अस्पतालमा जनशक्ति थप्न निर्देशन दिएका छन् । उनले स्वास्थ्य क्षेत्रमा सरकार संवेदनशील रहेको […]

स्वास्थ्यमन्त्री वीर अस्पताल भर्ना

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ स्वास्थ्यमा समस्या आएपछि वीर अस्पताल भर्ना भएका छन्।मधुमेहका बिरामीसमेत रहेका उनी रिँगटा लाग्ने समस्या भएपछि अस्पतालकाे इमर्जेन्सीमा पुगेका हुन्।हाल उनलाई वीर अस्पतालकाे भीआईपी क्याबिनमा सारिएको अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले बताए उनकाअनुसार सुगर बढेपछि उपचारका लागि उनलाई अस्पताल भर्ना गरिएको हाे।हाल उनको परीक्षण गरिएका केही रिपोर्ट आउन बाँकी भएको डा. बस्नेतले बताए।

स्वास्थ्यमन्त्री खापुङ अस्वस्थ, चक्कर र बान्ता आएपछि वीर अस्पताल भर्ना

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन् । मधुमेह बढेपछि उपचारका लागि उनलाई वीर अस्पतालमा भर्ना गरिएको मन्त्रीका स्वीकय सचिव मनोज लिम्बूले जानकारी दिए । वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भूपेन्द्र बस्नेतले चक्कर र बान्ता आएपछि उपचारका लागि स्वास्थ्यमन्त्री खापुङ अस्पताल भर्ना भएको बताए । उनका अनुसार मन्त्री खापुङको अहिले वीरको […]

चिनका कारण भक्तपुरमा वीर अस्पताल बनेन : स्वास्थ्यमन्त्री

८ चैत, भक्तपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिन सरकारका कारणले गर्दा भक्तपुरमा वीर अस्पताल बनाउन नसकिएको बताएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. १ मा अवस्थित वीर अस्पतालको विस्तारित परियोजनाको जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले भक्तपुरमा चिन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको, तर विभिन्न कारणले चिन सरकारको सहयोग […]

चीन सरकारका कारण भक्तपुरमा वीर अस्पताल बनाउन सकिएन : स्वास्थ्यमन्त्री खतिवडा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चीन सरकारका कारण हालसम्म भक्तपुरमा वीर अस्पताल बनाउन नसकिएको बताउनुभएको छ । मंगलबार भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा स्वास्थ्य मन्त्री खतिवडाले उक्त टिप्पणी गर्नुभएको हो । चीन सरकारको सहयोगमा वीर अस्पताल बनाउने भनेर लागि परेको भएपनि विभिन्न कारणले चिन सरकारको सहयोग नपाएका […]

चीनका कारण भक्तपुरमा वीर अस्पताल बनाउन ढिला भयो : स्वास्थ्यमन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले चीन सरकारका कारणले भक्तपुरमा हालसम्म वीर अस्पताल बनाउन नसकिएको बताएका छन् । मंगलवार चाँगुनारायण नगरपालिका–१ स्थित वीर अस्पतालको विस्तारित परियोजना जग्गा अनुगमनका क्रममा खतिवडाले भक्तपुरमा...