काठमाडौँ : यसअघि वीर अस्पतालमा स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनले एकैपटक २२१ स्वास्थ्यकर्मी हटाउँदा अस्पतालको सेवा प्रभावित भएको भनेर आलोचित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले गत असोज २८ गते घटस्थापनाको बिदाको दिन पारेर न्याम्सको आकस्मिक सभा (सिनेट) बैठक बसाएर ६३ नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गरे।सिनेटको बैठकबाट ६३ नयाँ दरबन्दी सिर्जना गर्ने निर्णय गरेसँगै एकैपटक २२१ स्वास्थ्यकर्मी हटाउँदा खेप्नु परेको आलोचनाबाट जोगिए। तर मन्त्री बस्नेतले सिर्जना गरेका ६३ न