तेब्बर मतान्तरले विद्या भण्डारी राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित

२९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन भएको थियो । वर्तमान राष्ट्रपति भण्डारीसँगै कांग्रेसकी कुमारी लक्ष्मी राई चुनावी मैदानमा थिइन । तर, वाम गठबन्धनकी उम्मेदवार भण्डारी दुई तिहाई बढी मतका साथ राष्ट्रपतिमा निर्वाचित भएकी छन् । भण्डारीले ३९ हजार २७५ …

सम्बन्धित सामग्री

राष्ट्रपतिमा राष्ट्रपति विद्या भण्डारी नै निर्वाचित :: Pahilopost.com

काठमाडौं: आज भएको राष्ट्रपतिको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी निर्वाचित भएकी छिन्। नेपाली कांग्रेसकी उम्मेद्वार कुमारी लक्ष्मी राईलाई पराजित गर्दै भण्डारीले दोस्रोपटक आफ्नो कार्यकाल सुरक्षित गरेकी हुन्।  भण्डारीले ३९ हजार २७५ र राईले ११ हजार ७३० मतभार प्राप्त गरे। भण्डारी यसअघि २०७२ कातिक ११ मा

विद्या भण्डारी दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित

राष्ट्रपतिमा विद्या भण्डारी पुन निर्वाचित भएकी छन्। आज भएको राष्ट्रपति निर्वाचनमा भण्डारीले ३९ हजार २ सय ७५ मतभार प्राप्त गरिन्। भण्डारीकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७ सय ३० मतभार प्राप्त गरिन्। ८ सय ८० मत मध्ये ८ सय ६२ मत खसेको थियो।

राष्ट्रपतिमा भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पुनको निश्चित

राष्ट्रपतिमा विद्या भण्डारी दोहोरिने भएपछि उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुन दोहोरिने निश्चित भएको छ। नेकपा एमालेले मंगलबार राती भण्डारीलाई पुन राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। भण्डारीले आज राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरिसकेकी छन्।

राष्ट्रपतिमा विद्या भण्डारी र लक्ष्मी राईकाे उम्मेदवारी दर्ता - Naya Patrika

तस्बिर : अमुल थापा/नयाँ पत्रिका वाम गठबन्धनको तर्फबाट विद्यादेवी भण्डारीले राष्ट्रपतिका लागि आफ्नो उम्मेदवारी दर्ता गरेकी छन् । वर्तमान राष्ट्रपतिसमेत रहेकी भण्डारीले कांग्रेसकी लक्ष्मी राईसँग प्रतिस्पर्धा गर्ने भएकी छन् ।...पूरा पढ्नुहोस् »

विद्या भण्डारी राष्ट्रपतिमा दोहोरिने पक्का

काठमाडौँ: नेकपा एमालेले वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।  एमाले

फेरि विद्या भण्डारी नै राष्ट्रपति, उपराष्ट्रपतिमा काे ?

काठमाडौं । वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै...

फेरि विद्या भण्डारी नै राष्ट्रपति

वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको समाचार नरेन्द्र साउदले आजको अन्नपुर्ण पोस्ट दैनिकमा लेखेका छन। फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ। संघीय संसद् र प्रदेश संसद्का सांसदहरू राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका मतदाता भएकाले…

फेरि विद्या भण्डारी नै राष्ट्रपति

वाम गठबन्धनले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने भएको छ। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको

राष्ट्रपतिमा विद्या भण्डारी कि, झलनाथ खनाल?

गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुखको चर्चा चुलिँदै गएको छ। निर्वाचनमा ६०/४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुख वाम गठबन्धनबाटै हुने देखिएको छ। यो खबर हामीले आजको राजधानीबाट लिएका हौ। वाम गठबन्धनबाट नयाँ राष्ट्रपति, सभामुख बन्ने भएपछि गठबन्धनभित्रका…