संक्रमण तीव्र भएको भन्दै सबैलाई सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– सर्वसाधारणको लापरबाहीले स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमण बढ्नेभन्दै सबैलाई सावधानी अपनाएर काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ध्यानाकर्षण गराएको छ। स्वास्थ्यकर्मीहरुमा कोभिड संक्रमणको दर बढ्न गइ स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै आम नागरिकहरुलाई स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले ओमिक्रोन भाइरस स्वास्थ्यका हिसाबले कम […]

सम्बन्धित सामग्री

काभ्रेमा डेंगी संक्रमण तीव्र, ‘सर्च एण्ड डिस्ट्रोय’ अभियानमा स्वास्थ्य कार्यालय

काभ्रेपलाञ्चोक : जिल्लामा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोगको संक्रमण बढ्दै गएको छ। चार दिनअघि ४२ संक्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ। गत असार दोस्रो साता पाँचखाल नगरपालिकामा पहिलो पटक देखिएको डेंगीको संक्रमण हाल ११ स्थानीय तहका ४० जनामा पुष्टि भइसकेको हो।…

भारतको नयाँ दिल्लीमा कोरोना संक्रमण तीव्र

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा कोरोना संक्रमणको गति तीव्र भएको छ । आइतबार त्यहाँ एकै दिन २ हजार ४ सय बढी काेराेनाका नयाँ संक्रमित फेला परेका हुन् । यो संख्या ६ महिना यताकै बढी हो । संक्रमणको दर १२ प्रतिशत माथि पुगेको नयाँ दिल्लीका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । निको हुने दर भने अहिले […]

ओमिक्रोनले ‘सुनामी’ ल्याउने डब्लुएचओको चेतावनी

संक्रमण तीव्र गतिमा बढेसँगै विश्वभरको स्वास्थ्य सेवा प्रणालीमा समेत ठूलो दबाब सिर्जना भएको डब्लुएचओको भनाइ युरोप, अमेरिका, अफ्रिका र एसियाका केही देशहरूमा कोरोना दैनिक संक्रमण बढेसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले डेल्टा र...

इन्डोनेशियामा संक्रमण तीव्र हुँदै जाँदा अक्सिजन अभाव

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेसँगै इन्डोनेशिया सरकारले अक्सिजन उत्पादकहरुलाई स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आदेश दिएको छ । इन्डोनेशियाका विभिन्न शहरहरुमा संक्रमण बढ्न थालेसँगै अक्सिनको अभाव हुँदै गएको छ । कोभिड–१९ का ६३ बिरामीको अक्सिजनको अभावकै कारण मृत्यु भएको खबर पनि आएको छ । इन्डोनेशियामा हरेक दिन २५ हजार भन्दा धेरै नयाँ संक्रमित थपिइरहेका […]

कोभिडपछि बन्द रहेको नर्भिक अस्पतालको ओपीडी सेवा आइतबारदेखि सञ्चालन हुने

कोभिड–१९ को दोश्रो लहरको संक्रमण तीव्र बनेसँगै बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपीडी सेवा बन्द गरेको थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ओपिडी सेवा बन्द हुने भएको छ । कोरोना संक्रमितको उपचारका लागि गण्डकी प्रदेशको एकमात्र ‘कोरोना डेडिकेटेड अस्पताल’ का रुपमा रहेको प्रतिष्ठानमा संक्रमण तीव्र बृद्धि भएपछि संक्रमितको मात्र उपचार गर्नका लागि अन्य रोगको ओपिडी सेवा बन्द गरिएको हो ।प्रतिष्ठानमा अब कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएकाले अन्य रोगको ओपिडी सेवा बन्द गरेको अस्पताल प्रशासनले जनाएको छ ।  संक्रमितको उपचारका लागि आवश्यक प्रक्रिया मिलाउन अस्पतालले मंगलबारदेखि नियमि

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिन्डर, कन्सेट्रेटर स्वास्थ्य सामग्री सहयोग गरेको हो । तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । उक्त स्वास्थ्य सहयोग शुक्रबार रातिसम्म खासा पुग्ने महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।  तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका

स्वास्थ्य सामग्रीमा मुद्रा सटही सीमा हट्यो

अक्सिजनजन्य स्वास्थ्य सामग्री आयातका लागि राष्ट्र बैंकले हालसम्मकै खुकुलो व्यवस्था गरेको छ । कोभिडको दोस्रो लहरको संक्रमण तीव्र रूपमा फैलिएसँगै अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि राष्ट्र बैंकले लचिलो नीतिगत व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार अक्सिजनजन्य स्वास्थ्यसम्बन्धी सामग्री आयात गर्दा हाल तय भएको विदेशी मुद्रा सटहीको सीमा लागू नहुने भएको छ । यस्ता सामग्री आयातमा व्यवसायीले जति रकमको पनि विदेशी मुद्रा सटही सुविधा पाउँछन् । यी सामग्री आयात गर्ने व्यवसायीको बिजनेस क्रेडिबिलिटी इन्फर्मेसन (बीसीआई) पनि नचाहिने भएक...

स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै गण्डकी प्रदेश सभा

गोरखा : यतिबेला देशभर कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ। गण्डकी प्रदेशमा पनि दैनिक सयौँ नयाँ संक्रमित थपिइरहेका छन्। मृत्युदर प्रतिदिन बढ्दो छ। कोरोना रोकथाम तथा न्यूनीकरणका लागि मुलुकभर स्वास्थ्य मापदण्ड पालना गर्न र गराउनका लागि सरकारले निर्देशन दिएको छ। गण्डकी प्रदेशभर स्वास्थ्य मापदण्डको कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी जनप्रतिनिधिको नै हुन्छ। तर, गण्डकी प्रदेश सभाका जनप्रतिनिधिहरू सरकार ढाल्ने र जोगाउने चक्करमा लागेर उनीहरूले नै स्वास्थ्य मापदण्डको बेवास्ता गरिरहेका&nb