कञ्चनपुरमा धानबालीमा खैरो फड्के किराको प्रकोप

कञ्चनपुर : खैरो फड्के किराले कञ्चनपुरका धानबालीमा क्षति पुर्याएको छ। भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका धानबालीमा खैरो फड्के किराले नोक्सानी पुर्याएको हो।  भीमदत्त नगरपालिका–१८ र कृष्णपुर नगरपालिका–३ मा खैरो फड्के किराको प्रकोप बढी देखिएको छ। भीमदत्त–१८ गोवरैयाका किसान करुणाकर भट्टका अनुसार...

सम्बन्धित सामग्री

धानमा 'पोके' रोग र 'फड्के' किराको प्रकोप

सुनसरीमा पाक्न लागेको धानबाली ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखापरेपछि किसान चिन्तित बनेका छन् ।

भित्र्याउने बेलामा धानमा ‘पोके’ र ‘फड्के’ को प्रकोप

पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।

भित्र्याउने बेलामा धानमा ‘पोके’ र ‘फड्के’ को प्रकोप

पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।

पाक्न लागेको धानमा ‘पोके’ र हावाहुरी

म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको खेतमा पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।

फड्के किराको प्रकोप : धानबालीमा व्यापक नोक्सानी

सो नगरपालिका–१, ६ र १२ का किसानको पाक्नै लागेको धानबालीमा फड्के किराको प्रकोप देखापरेको छ । फड्के किराले पात र डाँठको रस चुसेर खाँदा धानका बोट पाक्न नपाई मर्न थालेका छन् ।

धानखेतीमा फड्के किराको प्रकाेप

माथागढी–२, मान्केका किसानले लगाएको धानखेतीमा फड्के किराको प्रकोप देखिएको गाउँपालिकाले जनाएको छ ।

फड्के किराको प्रकोपले किसान चिन्तित

दाङ– धानमा फड्के किराको प्रकोप देखिन थालेको छ । प्रकोप देखिएसँगै कृषकहरू चिन्तित भएका छन् । धान पसाउने समयमा खेतभरिको धान पहेंलो भएर कुहिएपछि राप्ती गाउँपालिका–५ का किसान मदन पोख्रेललाई छट्पटी छुटेको छ । वर्ष भरि खान पुग्ने धान खेतमै कुहिएपछि उनको परिवार समस्यामा परेको छ । ‘४० वर्षदेखि खेती हुँदै आएको खेतमा पहिलो पटक […]

यसपालिको आँपमा फड्के किराको प्रकोप

धनगढी- कैलालीमा यस वर्ष आँपको राम्रै फल लाग्ने आंकलन गरिए पनि फूलमै रोग देखिएका कारण त्यो आ‌ंकलन गलत हुन सक्ने देखिएको छ । व्यावसायिक आँप खेतीमा ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन् । आँपको फलमा फड्के किराको प्रकोप लाग्न थालेकाले जिल्लाका किसान चिन्तित बनेका हुन् । आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाकेर […]

पाल्पामा दुई प्रतिशतले बढ्यो धान उत्पादन

मल बीउ अभाव, फड्के किराको प्रकोप, सिँचाइ अभाव लगायतका समस्याकाबीच पाल्पामा यस वर्ष धान उत्पादन दुई प्रतिशतले बढेको छ । धान लगाउने जग्गाको क्षेत्रफल बढेको छ । रैथाने जातका धान लगाउन छाडेर उन्नत तथा हाइब्रिड जातका धान लगाउने क्रम बढेकाले पनि धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

धान बालीमा फड्के किराको प्रकोप

सुरुमा डुम्रेधारापानीको बेँसी क्षेत्रमा पर्ने कटहरेमा पसाउने बेलाका धान बाली पहेँलो हुँदै जाने र मर्ने समस्या देखिएको जानकारी आएपछि कृषि प्राविधिक पठाएर समस्याको कारण फड्के किरा भएको पहिचान गरिएको गाउँपालिकाका कृषि शाखा संयोजक मुगाधन राईले बताए।