संयुक्त राष्ट्र संघले तालिवानले आफ्नो आदेशमा अफगान महिलालाई संयुक्त राष्ट्र संघमा काम गर्न प्रतिबन्ध लगाएको जनाएको छ । संयुक्त राष्ट्रसंघले यसबारे अहिलेसम्म कुनै लिखित सञ्चार नभएको तर तालिवानले मौखिक रूपमा यसबारे जानकारी दिएको बताएको छ। संयुक्त राष्ट्रसंघले आफ्ना अफगान कर्मचारी (पुरुष र महिला दुवै) लाई आगामी ४८ घण्टासम्म काममा नजान आग्रह गरेको छ। आदेशमा तालिवानसँगको बैठकमा स्पष्टता […]