नेपाल र जापानबीच सिँचाइ र शहरी प्रशारण प्रणाली सुधार सम्बन्धि सम्झौता

नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणाली पुर्नस्थापना र शहरी प्रसारण तथा वितरण प्रणाली सुधार सम्बन्धि छुट्टाछुट्टै सम्झौता भएको छ । आज अर्थ मन्त्रालयमा भएको सम्झौता अनुसार सिँचाइ प्रणाली पुर्नस्थापना सुधारका लागि करिब २ अर्ब रुपैयाँ र शहरी वितरण तथा प्रसारणका लागि करिब १४.२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण नेपालले उपयोग गर्ने उल्लेख छ ।  सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव कृष्णहरि पुस्कर र जापान सरकारको तर्फबाट जापानका राजदूत किकुता युताकाले  हस्ताक्ष

सम्बन्धित सामग्री

तराई सिँचाई र सहरी प्रशारण प्रणाली सुधारका लागि सम्झौता

नेपाल सरकार र जापान सरकारबीच पूर्वी तराई क्षेत्रमा सिँचाइ प्रणालीको पुनस्र्थापना सुधार आयोजना कार्यान्वयन गर्न सम्झौता भएको छ ।करिब २ अर्ब रुपैयाँ अनुदान सहायता र सहरी प्रसारण तथा वितरण प्रणाली सुधार आयोजना कार्यान्वयनका लागि करिब १४.२ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता उपयोग गर्ने सम्वन्धी दुई छुट्टाछुट्टै सम्झौतामा बुधबार हस्ताक्षर सम्पन्न भएको छ ।अनुदान सहायता मुख्यतया […]