बजेटमा स्वास्थ्य प्रणाली सुधार र प्राण रक्षाका कुरा

आगामी वर्षसम्म सबै नेपालीलाई खोपको सुविधा दिने र स्वास्थ्य प्रणालीमा सुधार ल्याउने उद्देश्य बजेटमा उल्लेख गरिएको छ । कोभिड महामारीको आतंकले जनता ज्यान जोगाउन कठिन भएको विषम परिस्थतिमा नेताहरूको कुर्सीको लडाइँ छताछुल्ल भएर अगाडि आयो । जनताको ज्यानभन्दा नेताहरूको पद र अहंकारका बीचको हानथापले विभिन्न दलका नेताहरू निर्वस्त्र नै भएको जस्तो देखियो । यही हानथापका […]