काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी - नेकपा प्रचण्ड माधव पक्षको संसदीय दलको बैठक बुधवार बस्दैछ। दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक तय भएको नेता देव गुरुङले जानकारी दिए।
बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने उनले बताए। मंगलवारै प्रचण्ड माधव नेपाल पक्षले ओलीलाई नेकपाको अध्यक्षबाट