काभ्रे, कात्तिक ९ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिगामी आदेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ । नेकपा एमालेको धुलिखेल नगर अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले प्रतिगामी आदेश जारी गरेर देशलाई अस्थिरताको भुमरीमा फसाउने न्यायाधीश सबैले राजीनामा दिनुपर्ने बताउनुभएको हो । उनीहरुले देश बिगार्ने हर्कत गरेको बास्कोटाको आरोप छ । यस्तै […]