नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

काठमाडौं : नेपाल भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्। बुधबारबाट सुरु भएको संघको नवौं चुनावी साधारण सभाको आज विहान सम्पन्न मतपरिणममा चन्द ७६ मत ल्याउँदै अध्यक्ष पदमा विजयी भएका हुन्।पछिल्लो कार्यसमितिमा महासचिव रहेका चन्दले अध्यक्ष पदमा निवर्तमान उपाध्यक्ष निरोज मास्केलाई पराजित गरे। उनले कुल १ सय २८ मत खसेकोमा ५० मत प्राप्त गरिन्। अध्यक्ष चन्दसँगै महासचिव पदमा उनकै प्यानलका रोशन कुमार श्रेष्ठ निर्वाचित भए। श्रेष्ठले ८५ मत ल्याउँदै ३९ मत प्राप्त गरेका मनवीर छन्

सम्बन्धित सामग्री

भलिबल संघका अध्यक्ष चन्द काभाको उपाध्यक्षमा निर्वाचित

१९ माघ, काठमाडौं । नेपाल भलिबल संघ एनभीएका अध्यक्ष जितेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभाको उपाध्यक्षमा निर्वाचित भएका छन् । थाइल्याण्डमा भएको‌ काभाको साधारणसभाबाट चन्द उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएको एनभीएले जनाएको छ । चन्दले सन् २०२८ …

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

नेपाल भलिबल संघ (एनभीए) को अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्।

भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित – देशसञ्चार

काठमाडौँ - नेपाल भलिबल संघ (एनभिए)को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्। बिहीबार बिहान आएको नतिजासँगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज

भलिबल संघको अध्यक्षमा चन्द, महासचिवमा श्रेष्ठ विजयी

काठमाडौँ । नेपाल भलिबल संघ (एनभीए) को अध्यक्षमा जितेन्द्रबहादुर चन्द चुनिएका छन् । बिहीबार बिहान सार्वजनिक निर्वाचनको नतिजा अनुसार चन्दले ७६ मत ल्याए । उनले अध्यक्षका अर्का प्रत्यासी निरोज मास्केलाई २६ मत अन्तरले पराजित गरे । मास्कको पक्षमा ५० मत पर्यो । पूर्व भलिबल खेलाडी चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभीए) का कोषाध्यक्ष समेत हुन् […]

भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचन

काठमाडौँ – नेपाल भलिबल संघ (एनभिए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । बिहीबार बिहान आएको नतिजासँगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन्। निर्वाचनमा चन्द समूह नै विजयी भयो। पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरे। निर्वाचनमा कुल १ सय २८ […]

भलिबल संघको अध्यक्षमा चन्द, महासचिवमा श्रेष्ठ विजयी

२३ भदौ, काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) को अध्यक्षमा जितेन्द्रबहादुर चन्द चुनिएका छन् । बिहीबार बिहान सार्वजनिक निर्वाचनको नतिजा अनुसार निवर्तमान कार्यसमितिमा महासचिव रहेका चन्द ७६ मत ल्याएर अध्यक्षमा विजयी भए । चन्दले अर्का प्रत्यासी निरोज मास्केलाई २६ मतले पछि पारे । निवर्तमान कार्यसमितिकी उपाध्यक्ष मास्केले ५० मत प्राप्त गरिन् । निर्वाचनमा कूल १२८ […]

भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित – देशसञ्चार

काठमाडौँ - नेपाल भलिबल संघ (एनभिए)को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन्। बिहीबार बिहान आएको नतिजासँगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज

भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

काठमाडौं। नेपाल भलिबल संघ (एनभिए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द निर्वाचित भएका छन् । बिहिवार बिहान आएको नतिजासँगै चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन । निर्वाचनमा चन्द समूहनै विजयी भयो । पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरिन् । निर्वाचनमा कुल १ सय २८ […]

भलिबल संघको अध्यक्षमा चन्द निर्वाचित

नेपाल भलिबल संघ (एनभीए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द  निर्वाचित भएका छन् । बिहीवार बिहान आएको नतिजा अनुसार चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन । निर्वाचनमा चन्दको प्यानल नै विजयी भयो   । पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरिन । निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो । यस्तै, महासचिव पदमा चन्द समूहकै  रोशनकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याए । उनका प्रतिद्वन्द्वी मनवीर छन्त्यालल

चन्द एसियन भलिबल एसोसियसनको कोषाध्यक्षमा नियुक्त

काठमाडौं । जितेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसन (सीएभीए) को कोषाध्यक्षमा नियुक्त भएका छन् । नेपाल भलिबल संघ (एनभीए) का महासचिव चन्द्र  आगामी चार वर्षका लागि सीएभीएको कोषाध्यक्षमा नियुक्त भएका हुन् ।  सीएभीएका अध्यक्ष मोहमम्द लातिफले एक पत्र पठाउदै चन्दलाई कोषाध्यक्ष चयन गरिएको बताएका छन् । लातिफले हस्ताक्षर गरेको पत्रमा सेन्ट्रल जोनल...