महिला भलिबलको फ्रेन्चाइज लिग हुने, इन्फिनिटी ड्रिम्स र भलिबल संघबीच ७ वर्षको सम्झौता
२१ असार, काठमाडौं । महिला भलिबलको फ्रेन्चाइज लिग हुने भएको छ । नेपाल भलिबल संघ र इन्फिनिटी ड्रिम्स प्रालिबीच एभरेष्ट महिला भलिबल लिग गर्न शुक्रबार सम्झौता भएको हो ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द र …
कान्तिपुर टेलिभिजनले एभरेस्ट महिला भलिबल फ्रेन्चाइज लिगको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज लिग भलिबल असोज १४ देखि त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ ।
२४ साउन, काठमाडौं । नेपालमा महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लुभिएल) हुने पक्का भएको छ । इन्फिनिटी ड्रिम्स नामक कम्पनीले महिला भलिबलमा ६ टिम सहभागी गराएर फ्रेन्चाइज लिग गर्न लागेको हो ।
मिति …
१३ जेठ, काठमाडौं । नेपाल भलिबल संघले केडिया ग्रुपसँगको सहकार्यमा पुरुष भलिबलको फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ ।
संघले आइतबार लिग आयोजनाको जानकारी र केडिया ग्रुपसँग सम्झौतासम्बन्धी कार्यक्रम आयोजना गर्दै लिग गर्ने घोषणा गरेको हो …
फुटबल र क्रिकेटपछि भलिबलमा पनि व्यावसायिक फ्रेन्चाइज प्रतियोगिताको सुरुआत हुने भएको छ । पुरुष र महिलाको नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज भलिबल प्रतियोगिता आयोजना गर्न नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनी र नेपाल भलिबल संघबीच १० वर्षे सम्झौता भएको छ ।
काठमाडौं । खुकुरी नेपाल सुपर लिग (एनएसएल) फुटबलको सफल आयोजनापछि नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट्स प्रालिले नेपालको राष्ट्रिय खेल भलिबलको महिला र पुरुष दुवैतर्फको फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ । फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल संघ र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एन्ड इभेन्ट्स प्रालिबीच मंगलबार १० वर्षका लागि सम्झौता भएको छ । नेपाल भलिबल संघकी […]
The post अब नेपाल सुपर लिग भलिबल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौं । नेपालको राष्ट्रिय खेलसमेत रहेको भलिबलको महिला तथा पुरुष फ्रेन्चाइज लिग नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले गर्ने भएको छ । नेपाल भलिबल संघ (एनभीए)को प्राविधिक कार्य गर्नेछ भने सम्पूर्ण खर्च एनएसईएमले बेहोर्ने मंगलबार सम्झौता भएको छ । नेपाल फुटबलको पहिलो फ्रेन्चाइज लिग- नेपाल सुपर लिगसमेत गत वैशाखमा आयोजना गरेको एनएसईएमले नेपालको खेलकुदलाई थप व्यावसायिक […]