काठमाडौँ- राष्ट्रिय सभा उम्मेदवारीविरूद्ध आज उजुरी दिन समय छुटाइएको छ । सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
माघ ११ गते हुन गइरहेको निर्वाचनका लागि हिजो उम्मेदवारी दर्ता गराएका ५२ जना उम्मेदवारविरूद्ध आज उजुरी दिने समय छुटाइएको निर्वाचन आयोगले ...