आयुर्वेद दिवसमा ‘आरोग्य सप्ताहन्त’ मनाइयो

आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा ‘आरोग्य सप्ताहन्त’ आयोजना गरेका छन् । कार्यक्रममा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्थीको सहभागिता थियो ।सप्ताहव्यापी उत्सवको अवसरमा ‘आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती’ शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको समेत आयोजना गरियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती)

सम्बन्धित सामग्री

छैठौं आयुर्वेद दिवसमा विभिन्न कार्यक्रम

काठमाडौं । छैठौं आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रूपमा ‘आरोग्य सप्ताह’ सम्पन्न गरेको छ । सो सप्ताहव्यापी कार्यक्रमको अवसरमा ‘आरोग्यका लागि आयुर्वेद–सम्भावना र चुनौती’ शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गरियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा […] The post छैठौं आयुर्वेद दिवसमा विभिन्न कार्यक्रम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.