छैटौँ आयुर्वेद दिवस मनाइयो

आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौँ र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा “आरोग्य सप्ताह” को आयोजना गरेको छ । उक्त सप्ताहव्यापी उत्सवको अवसरमा “आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती” शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको आयोजना गरियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती) नेपालमा राष्ट्रिय आरोग्य दिवसको रूपमा पनि मनाइन्छ ।कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्री बस्नेतको उपस्थितिमा धन्वन्तरी दिवस मनाइयो

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले आयुर्वेद क्षेत्रको विकासका लागि मन्त्रालयले थप कार्ययोजना बनाइरहेको बताउनुभएको छ ।

ललितपुरमा अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

गोदावरी– ललितपुरमा योग र योगासम्बन्धी अभ्यास छलफल गरी अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुर, यस क्षेत्रमा काम गर्दै आएका सङ्घसंस्था, प्रहरी, कर्मचारी र समाजसेवीको अगुवाइमा दिवस मनाइएको हो ।  संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार सन् २०१५ देखि सुरु भएको यो दिवस हरेक वर्ष जुन २१ मा मनाइन्छ । यसवर्ष ‘मानवताका लागि […]

यसरी मनाइयो अन्तर्राष्ट्रिय योग दिवस, हेरौं ९ तस्बिर

आज अन्तर्राष्ट्रिय योग दिवस। नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। दिवसका अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग र नेपालस्थित विश्व स्वास्थ्य संगठनले योग अभ्यास सहितका कार्यक्रम राखेको थियो।

आयुर्वेद चिकित्सक संघको आयोजनामा धन्वन्तरी तथा आरोग्य दिवस मनाइयो

राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरी जयन्ती,२०७९ का अवसरमा नेपाल आयुर्वेद चिकित्सक संघको आयोजनामा विभिन्न कार्यक्रम गरी मनाइएकाे छ।

आयुर्वेद चिकित्सक संघको २५ औ स्थापना दिवस यसरी मनाइयो

सो अवसरमा ७ जना आयुर्वेद चिकित्सकलाई सम्मान गरेको छ। आयुर्वेद चिकित्साको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएको भन्दै सात जना चिकित्सकलाई सम्मान गरिएको हो।

आयुर्वेद दिवसमा ‘आरोग्य सप्ताहन्त’ मनाइयो

आयुर्वेद दिवसको उपलक्ष्यमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदूतावास, काठमाडौं र आयुर्वेद क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयले संयुक्त रुपमा ‘आरोग्य सप्ताहन्त’ आयोजना गरेका छन् । कार्यक्रममा भारत, नेपाल र अन्य देशका करिब २०० जना विज्ञ र विद्यार्थीको सहभागिता थियो ।सप्ताहव्यापी उत्सवको अवसरमा ‘आरोग्यको लागि आयुर्वेद–सम्भावना र चुनौती’ शीर्षकमा एक अन्तर्राष्ट्रिय वेबिनारको समेत आयोजना गरियो । आयुर्वेद दिवस (धन्वंतरी जयन्ती)

फिदिममा नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइयो

पाँचथर सदरमुकाम फिदिममा नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय पाँचथर र पतञ्जलि योग समितिले बुधबार संयुक्त रूपमा यो दिवस मनाइएको हो ।