भलिबलमा तनहुँ र म्याग्दी च्याम्पियन

पोखरामा आयोजित प्रथम गण्डकी प्रदेश मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ म्याग्दी र पुरुषतर्फ तनहुँ जिल्लाले जितेको छ । पोखरा रंगशाला सम्पन्न महिला तर्फको फाइनल खेलमा पर्वतलाई ३–० को सोझो सेटमा हराउँदै म्याग्दी च्याम्पियन बनेको हो । त्यसैगरी पुरुषतर्फको खेलमा स्याङ्जालाई ३&ndash...

सम्बन्धित सामग्री

मुस्ताङबाट भक्तपुर ल्याइएका च्याङ्ग्रा महङ्गो

काठमाडौँ- भक्तपुरमा च्याङ्ग्रा महङ्गो भएको छ । सर्वसाधारणले मुस्ताङबाट भक्तपुर ल्याइएका च्याङ्ग्रा विगतभन्दा यस वर्ष महङ्गो भएको गुनासो गरेका हुन् । भक्तपुरको सल्लाघारी ल्याइएको च्याङ्ग्राको मूल्य यस वर्ष महङ्गो परेको उनीहरुको गुनासो छ । व्यवसायीका अनुसार मुस्ताङबाट म्याग्दी, पर्वत, कास्की, तनहुँ, धादिङ, काठमाडौँ हुँदै भक्तपुरको सल्लाघारीसम्म भेडा र च्याङ्ग्रा ल्याउँदा लागत बढ्न गएको हो । […]

गण्डकी प्रदेशः फेरि सुरु भयो डेंगी संक्रमण

योपटक पनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगी संक्रमण सुरु भएको छ। प्रदेशका कास्की, म्याग्दी, लम्जुङ, तनहुँ, नवलपुर लगायतका जिल्लामा डेंगीका बिरामी फेला परेका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अघिल्लो वर्ष डेंगीले कास्की लगायतका जिल्लामा नि...

‘सामना जनसङ्गीत अभियान’

गण्डकी, १४ चैत । गत फागुन २७ गते नुवाकोटको ककनीबाट सुरु भएको ‘सामना जनसङ्गीत अभियान’ धादिङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ हुँदै पश्चिमरुकुम पुगेको छ । मध्यपहाडी लोकमार्ग छेउछाउका गाउँबस्ती र सहरलाई समेटेर नेपाल कम्युनिष्ट पार्टीले उक्त साङ्गीतिक अभियान चलाएको हो । अभियानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गत सामना सांस्कृतिक परिवारका २० कलाकार सहभागी छन् । […]

गण्डकीमा थप ९ जना कोरोना संक्रमितको मृत्यु

१० भदौ, पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीप्रदेशमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका मात्रै ६ जनासहित तनहुँ, म्याग्दी र पर्वतका १-१ जना छन् । कोरोनाबाट मृत्यु हुनेमा ४ पुरुष र ५ महिला छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोनाबाट मृत्यु हुनेमा कास्की पोखरा महानगर १३ का ९२ वर्षीय […]

बाढी पहिरोबाट गण्डकी प्रदेशका ११ वटै जिल्ला प्रभावित, कहाँ कति क्षति ?

पोखरा । तीन दिन देखि परेको अविरल बर्षाका कारण गण्डकी प्रदेशमा ठूलो मात्रामा भौतिक क्षति भएको छ । बाढी पहिरोले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएका छन् । मनसुनी बर्षासंगै आएको बाढी बहिरोका कारण दर्जनौ मानिस विस्थापित भएका छन् । गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, कास्की, गोरखा, तनहुँ, लमजुङ, म्याग्दी बागलुङ लगायतका जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । कास्कीमा परेको अविरल बर्षाले मादी गाउँपालिकामा निर्माणाधिन सुपर मादी हाइड्रो पावर बगाउँदा करोडौँको क्षति भएको छ । हाईड्रोपावरका लागि प्रयोग ग

आज यी स्थानमा छ बाढीको खतरा, सतर्क रहनुहोला

काठमाडौं। मनसुन सुरु भएसँगै परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा बाढीको जोखिम बढाएको छ। जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ, बबई, कालिगण्डकी, भेरी र यसका सहायक नदी जलाधारमा बाढीको खतरा रहेको छ। लमजुङ,कास्की,पवर्त,बागलुङ,म्याग्दी,तनहुँ,स्याङ्जा,नवलपुर,पाल्पा,कपिलवस्तु,अर्घाखाँची, गुल्मी, प्यूठान,दाङ,बाँके,बर्दिया,रुकुम, कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ र दार्चुलामा पनि आज बाढीको जोखिम छ।

म्याग्दी अन्नपूर्णकी महिला तनहुँमा मृत फेला

तनहुँ । म्याग्दीकोे अन्नपूर्ण गाउँपालिका–८ घर भई हाल शुक्लागण्डकी–२, चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीय निरीमाया पाइजा मगर मृत फेला परेकी छन् । तनहुँको शुक्लागण्डकी–२, हलेदीस्थित सेती नदीको किनारमा मङ्गलबार ती महिला मृत फेला परेकी हुन् । हलेदी र घाँरी जोड्ने झोलुङ्गे पुलमुनि सेती नदीको किनारमा शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर […]

गण्डकीमा कोरोनाले थप १४ जनाको मृत्यु

पर्वत : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ। यो सँगै प्रदेशमा कोरोना सङ्क्रमित मृत्युको सङ्ख्या तीन सय ५५ पुगेको छ।मृत्यु भएकाहरूमा कास्कीका छ जना, पर्वतका तीन जना, स्याङ्जाका दुई जना, म्याग्दी, तनहुँ र गोरखाका एक/एक जना रहेका छन्। मृत्यु भएकामध्ये १२ जनाको पोखरामै उपचारका क्रममा, एक जनाको गोरखामा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको हो।मृत्यु हुनेमा २२ देखि ७८ वर्ष उमेरका छन्। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथ

गण्डकी मुख्यमन्त्री कप : पुरुषमा तनहुँ र महिलामा म्याग्दीको जित

पर्वत : कास्की जिल्ला भलिबल सङ्घको आयोजनामा भएको पोखरामा भएको प्रथम मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ।महिला र पुरुष दुवैतर्फ खेलाइएको प्रतियोगितामा पुरुषतर्फको उपाधि तनहुँ जिल्लाले जितेको छ भने महिलातर्फको उपाधि म्याग्दी जिल्लाले पाएको छ।महिलातर्फको फाइनल खेलमा म्याग्दीले पर्वतलाई सोझो सेटमा पराजित गरेको हो। खेलको सुरुवाती चरणबाट नै पर्वतलाई दबाबमा राखेको थियो। सुरुका दुई सेटमा पर्वतका खेलाडीमा तालमेलको अभाव देखिएको थियो।म्याग्दीले पर्वतलाई २५&n