गण्डकी प्रदेशः फेरि सुरु भयो डेंगी संक्रमण

योपटक पनि गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेंगी संक्रमण सुरु भएको छ। प्रदेशका कास्की, म्याग्दी, लम्जुङ, तनहुँ, नवलपुर लगायतका जिल्लामा डेंगीका बिरामी फेला परेका छन्। डेंगी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। अघिल्लो वर्ष डेंगीले कास्की लगायतका जिल्लामा नि...

सम्बन्धित सामग्री

कांग्रेस गण्डकी प्रदेश सम्मेलनको बैठक सुरु

गण्डकी- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलनको बैठक सुरु भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरी बैठक सुरु भएको हो । सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित छ । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा भयो भने बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ । सम्मेलनमा […]

गण्डकी प्रदेशसभामा प्रश्नोत्तरको अभ्यास सुरु

– वासुदेव पौडेल/रासस गण्डकी, ३ भदौ । गत बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाको बैठकलाई सम्बोधन गरे । गण्डकी प्रदेशसभामा प्रदेशसभा सदस्यहरूले सोधेका प्रश्नको उनले जवाफ दिएका थिए। प्रदेशसभा बैठकलाई गएको बुधबार भएको सम्बोधनपछि त्यसमा आधारित भएर मुख्यमन्त्रीलाई प्रदेशसभा सदस्यले प्रश्न गरेका थिए र उनले प्रत्येक प्रश्नको जवाफ दिएका थिए। प्रश्न गण्डकी प्रदेश […]

गण्डकी प्रदेश सभाको अधिवेशन सुरु, पहिलो बैठकमा दुई अध्यादेश पेश

गण्डकी प्रदेश सभाको अधिवेशन सोमबारदेखि सुरु भएको छ। अधिवेशन सुरु भएसँगै सोमबार पहिलो बैठक सम्पन्न भएको छ। ज्ञात–अज्ञात शहिदहरुप्रति मौन धारण गरी सुरु भएको बैठकमा प्रदेश सभाका जेष्ठ सदस्य मित्रलाल बस्यालले...

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ बिहिबारदेखि पोखरामा सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गरेका थिए । प्रदेशका ११ मध्ये १० जिल्लाका पाँच...

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड सुरु

पोखरा (हाम्रो खेलकुद) – पोखरामा बिहिबारबाट सुरु भएको गण्डकी प्रदेशस्तरिय छात्र-छात्रा रनिङ शिल्ड प्रतियोगितामा स्याङ्जाकी जानकी खरालले दुई स्वर्ण हात पारेकी छन् । छात्रातर्फ ८०० मिटरमा जानकीले २ मिनेट ४१.२ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पारिन् । यस्तै १५०० मिटर दौड उनले ५ मिनेट २६.४ सेकेण्डमा पुरा गर्दै स्वर्ण जितेकी हुन् । तनहुँकी बिनिता सार्की […]

गण्डकी प्रज्ञा उत्सव सुरु

पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सव अवसरमा पोखरामा बिहीबारदेखि ‘गण्डकी प्रज्ञा उत्सव’ सुरु भएको छ । ३ दिनसम्म चल्ने सो उत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश लोक संगीतको खानी भएकोले यसको जगेर्ना गर्नुपर्ने बताए । सो अवसरमा उनले प्रतिष्ठानको कार्यालय परिसरमा निर्माण गरिएको पुस्ताकालय र लोकबाजा संग्राहलयको उद्घाटन समेत गरे […] The post गण्डकी प्रज्ञा उत्सव सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

मधेस र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा सुरु

आजदेखि घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो ।नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले शनिबार, सोमबार र बिहीबार सातामा तीन दिन एक–एकपटक उडान हुने जानकारी दिए । गण्डकी प्रदेशको राजधानी पोखरा र मधेस प्रदेशको राजधानी जनकपुरधामसम्मको पहिलो उडानमा गण्डकी प्रदेशक

गण्डकी प्रदेश स्तरीय दोस्रो विद्यालय नाटक महोत्सव सुरु

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि पोखरामा गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ । पोखरा थिएटरको आयोजना सुरु दोस्रो संस्करणको महोत्सव १४...

गण्डकी प्रदेशस्तरीय आर्चरी सुरु

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गर्दै पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष आर्चरी प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशाला आर्चरी मैदानमा सुरु प्रतियोगिताको पहिलो दिन नकाउट चरणबाट ३२ खेलाडी छनोट भएका छन् । पहिलो चरणमा ¥याङकिङ राउन्डबाट ६४ खेलाडी छनोट गरिएकोमा नकआउटबाट ३२ छानिए । ¥याङकिङ राउन्डमा म्याग्दीका २४ वर्षीय सुजन पुन […] The post गण्डकी प्रदेशस्तरीय आर्चरी सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

अविश्वासको प्रस्ताव पेश भएको अवस्थामा गण्डकी प्रदेशमा नियुक्ति हुन सुरु

गण्डकी प्रदेश सरकारलाई प्रतिपक्ष दलहरूले अविश्वासको प्रस्ताव पेश गरेका बेला प्रदेश सरकारले हतार–हतारमा नियुक्ति गर्न सुरु गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङविरुद्ध कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले संयुक्त रूपमा अविश्वासको प्रस्ताव पेश गरेको चार दिनमै प्रदेश सरकारले हतार हतारमा गण्डकी प्रदेश खेलकुद परिषद् र जिल्ला खेलकुद विकास समितिमा अध्यक्षसहितका पदाधिकारी […]