खाद्य कम्पनीले आजदेखि खसीबोका बिक्री गर्न थाल्यो, बिहानैदेखि किन्नेहरुको चहलपहल

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँका लागि खसी बोका र च्याङ्ग्रा  बिक्री आजबाट शुरु गरेको छ। कम्पनीले मंगलवार बिक्री गर्ने गरी मूल्य तोकेको थियो। अन्तिम समयमा कम्पनीले च्याङ्ग्रा पनि बिक्री गर्न लागेको कम्पनीका नायव महाप्रबन्धक श्रीमणिराज खनालले बताए। खसीबोकाको मूल्य ६ सय ८० प्रतिकिलो तोकिएको छ। त्यस्तै, च्याङ्ग्राको मूल्यप्रति…

सम्बन्धित सामग्री

खसीबोका बिक्री बुधबारबाट

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैंका लागि बुधबारबाट खसी, बोका र च्यांग्रा बिक्री गर्ने भएको छ । कम्पनीले बुधबारबाट बिक्री गर्ने खसी, बोका र च्यांग्राको मूल्य पनि तोकेको छ । यो वर्ष खसीबोकाको मूल्य गत वर्षको दसैंको तुलनामा प्रतिकेजी १ सय ३० रुपैयाँ बढेको छ । अघिल्लो वर्ष प्रतिकेजी ५ सय ५० रुपैयाँमा खसीबोका बिक्री […]

खाद्यले आजदेखि खसीबोका बिक्री गर्ने, कति पर्छ किलोको ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्‍ग्रा बिक्री गर्ने भएको छ । आज बिहान १० बजेदेखि  कम्पनीको थापाथलीमा रहेको  प्रादेशिक  कार्यालयबाट बिक्री  सुरु गरिने भएको हो । दाङ, धादिङ, मकवानपुरलगायतका जिल्लाबाट खसीबोका र दार्चुलाबाट च्याङ्‍ग्रा ल्याइएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार पहिलो चरणमा २ सय २७ वटा च्याङ्‍ग्रा काठमाडौं ल्याइएको छ । कम्पनीले हिजो खसीबोका प्रतिकेजी  ६ सय  ८०  रुपैयाँ र च्याङ्&zwj

काठमाडौंमा ६० हजार खसीबोका बिक्री हुने

काठमाडौं, असोज ८ । यस वर्ष काठमाडौं उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन्। घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन्। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता […]

काठमाडौँमा ६० हजार खसीबोका बिक्री हुने

यस वर्ष काठमाडौँ उपत्यकामा ६० हजार खसीबोका खपत हुने अनुमान गरिएको छ। दसैँमा निजी व्यवसायी र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सो सङ्ख्यामा खसीबोका ल्याएर बिक्री गर्न लागेका हुन्। घटस्थापनाको दिनदेखि उपत्यकामा व्यवसायीले खसीबोका ल्याएर बिक्री खुला गर्ने तयारी गरेका छन्। पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत एवं प्रवक्ता डा. चन्द्र ढकालले यो वर्ष कोरोना महामारी सामान्य भएका कारण अघिल्लो वर्षको तुलनामा बजारमा माग बढ्ने अनुमान गरिएको जानकारी दिए। यस पटक दसैँमा उपत्यकामा ५० हजा

दसैंमा उपत्यकामा ५४ करोडका खसीबोका बिक्री

यो वर्ष दसैंमा उपत्यकामा झन्डै ५४ करोड रुपैयाँ बराबरको खसीबोका बिक्री भएका छन् ।दसैंमा सबैले मासु उपभोग गर्ने भएकाले पनि उपत्यकामा ठूलो संख्यामा खसीबोका बिक्री हुने गर्छ । यो वर्ष झन्डै ५४ करोड रुपैयाँ बराबरको ३२ हजार संख्यामा खसीबोका बिक्री भएका हुन् । खाद्य व्यवस्था कम्पनी लिमिटेड र निजी व्यवसायीले गरेर उपत्यकामा ३२ हजार संख्यामा […]

खाद्यद्वारा हिजाे एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री

काठमाण्डाै - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हिजो एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री गरेको छ । कम्पनीको थापाथलीमा रहेको प्रधान कार्यालयबाट हिजो एकैदिन ५ सय ३० वटा खसीबोका बिक्री गरिएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो अबेरसम्म  खसीबोका बिक्री गरेको खाद्यले अहिले बिहान ८ बजेदेखि फेरि बिक्री सुरु गर्दैछ । खसीबोका किन्न खाद्य कम्पनीको कार्यालय परिसरमा उपभोक्ताको भीड छ । खाद्यले प्रतिकिलो ६ सय ४० रुपैयाँमा खसीबोका बेचिरहेको छ । यसपालि खसीकोको मूल्य किलोमा...

थापाथलीमा यसरी चल्दै सहुलियतको खसीबोका बिक्री, किलोमा १० रुपैयाँ छुट

काठमाडौं : काठमाडौंको थापाथलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका बिक्री थालेको छ। चाडपर्व लक्षित खसीबोका बिक्री आजबाट शुरु गरेको हो। पहिलो लटमा दाङ र हेटौंडाबाट ५३२ वटा खसीबोका ल्याएको खाद्यले जनाएको छ। खसीबोकाको मुल्य ६५० रुपैयाँ प्रतिकेजी तोकिएकोमा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गरिँदैछ। यो वर्ष खाद्यले दुई…

दशैँका लागि खसीबोका बिक्री भोलिदेखि

काठमाण्डाै - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि भोलिदेखि मात्रै खसीबोका बिक्री गर्ने भएको छ । आजदेखि खसीबोका बिक्री गर्ने भनिए पनि  मूल्य निर्धारण नभएकाले भोलिदेखि मात्रै बिक्री गर्ने तयारी भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो मूल्य निर्धारण गरेर भोलिदेखि बिक्री थालिने छ । खाद्यले बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा खसी बोका बेच्ने छ । दशैँका लागि दाङ, मकवानपुर लगायतका ठाउँबाट ...

खाद्यले शुक्रबारदेखि खसीबोका बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आगामी शुक्रबारदेखि खसीबोकाको बिक्री सुरु गर्ने भएको छ ।कम्पनीले यस वर्षको दसैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजार वटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै बिक्री वितरण गर्न लागेको हो । कम्पनीले […]

शुक्रबारदेखि खाद्यको खसीबोका बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबार (असोज २२) देखि खसीबोकाको बिक्री वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दसैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजार वटा खसीबोका र एक हजार वटा च्याङ्‍ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै विक्रि वितरण गर्न लागेको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङ्‍ग्रा बिक्री गर्दै आएको छ । तर, यस बर्ष च्याङ्ग्रा नपाइएको र