काठमाडौं, १९ भदौ । कर्णजित् बुढाथोकीनेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) आगामी निर्वाचनका लागि उम्मेदवारको रणनैतिक जिम्मेवारी निर्धारण गरेको छ । भदौ १ र २ गते नेपालगञ्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले निर्वाचित भए वा नभएपनि अनिवार्य जनश्रमदान, जनसेवा, जनसंर्घष र जनसुरक्षासम्बन्धी पाँच वर्षे ठोस योजना बनाएर लागू गर्नुपर्ने निर्णय पारित गरेको हो । आज (आइतबार) रिपोर्टर्स […]