काठमाडौं, ३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले एमसीसी संसद्बाट पारित गर्न नहुने भन्दै संघर्षको कार्यक्रम अघि सारेको छ । उसले एमसीसीलाई राष्ट्रको हितविपरित रहेको पनि भनेको छ । उक्त पार्टीले राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको मुद्दा अब सोझै दलाल पुँजीवादविरोधी संघर्षको एउटा अनिवार्य मुद्दा बन्न पुगेको पनि उल्लेख गरेको छ । आज (शनिबार) रिपोर्टर्स […]