एथ्लेटिको फर्किए ग्रिजमान

 ला लिगा च्याम्पियन एथ्लेटिको म्याड्रिडले फरवार्ड एन्टोनी ग्रिजमानलाई बार्सिलोनाबाट एक वर्षका लागि ऋणमा पुनः अनुबन्ध गरेको छ । एथ्लेटिकोले खेलाडीको तलब तिर्नेछ भने करारमा ट्रान्सफरलाई स्थायी बनाउने बाध्यकारी बुँदा पनि रहेको छ ।फ्रेन्च खेलाडीले एथ्लेटिकोका लागि २५७ खेलमा १३३ गोल गरेका छन् । सन् २०१९ मा उनको १०.७ करोड पाउन्डको रिलिज क्लज तिरेपछि उनी बार्सिलोना पुगेका थिए । बार्सामा भने उनले १०२ खेलमा मात्र ३५ गोल गर्न सके । यसक्रममा उनले कोपा डेल रेको उपाधि मात्र जितेका छन् ।आर्थिक सङ्कट खेपि

सम्बन्धित सामग्री

१७ वर्षपछि ब्राजिलियन क्लबमा फर्किए फर्नान्डिन्हो

१४ असार, काठमाडौं । म्यानचेस्टर सिटीका पूर्वकप्ताने फर्नान्डिन्हो ब्राजिलियन क्लब एथ्लेटिको परानाएन्समा अनुबन्धित भएका छन् । ३७ वर्षीय ब्राजिलियन मिडफिल्डर फर्नान्डिन्हो १७ वर्षपछि पुरानै क्लब फर्किएका हुन् । उनी सन् २००५ मा पारानाएन्सबाटै युक्रेनी क्लब साख्तर डोनेक्स गएका थिए ।त्यसपछि २०१३ मा म्यानचेष्टर सिटी पुगेका उनले त्यहाँ ९ वर्ष बिताएर २०२१-२२ पछि सिटी छाडेका थिए । […]

ग्रिजमन करिब आधा तलबमा एथ्लेटिकोबाट खेल्दै

काठमाडौँ- एन्टोइन ग्रिजमन गत साता एथ्लेटिको म्याड्रिड फर्किए । दुई सिजन बार्सिलोनामा रहेपछि फ्रेन्च फरवार्ड फेरि एथ्लेटिकोसँग आवद्ध भएका हुन् । ३० वर्षीय ग्रिजमन ऋण सम्झौतामा एथ्लेटिको फर्किएका हुन् । जहाँ उनी यसअघि पाँच सिजन रहेको थिए । आर्थिक संकटमा फसेको बार्सिलोनाले लियोनल मेस्सीलाई क्लब छाड्न दियो । खर्च कटौतीको …

ग्रिजमन करिब आधा तलबमा एथ्लेटिकोबाट खेल्दै

काठमाडौँ- एन्टोइन ग्रिजमन गत साता एथ्लेटिको म्याड्रिड फर्किए । दुई सिजन बार्सिलोनामा रहेपछि फ्रेन्च फरवार्ड फेरि एथ्लेटिकोसँग आवद्ध भएका हुन् । ३० वर्षीय ग्रिजमन ऋण सम्झौतामा एथ्लेटिको फर्किएका हुन् । जहाँ उनी यसअघि पाँच सिजन रहेको थिए । आर्थिक संकटमा फसेको बार्सिलोनाले लियोनल मेस्सीलाई क्लब छाड्न दियो । खर्च कटौतीको …

ग्रिजम्यान एट्लेटिको फर्किए

काठमाडौं : बार्सिलोनाका स्‍टार एन्टोनिओ ग्रिजम्यान आफ्नो पुरानो क्लब एट्लेटिको म्याड्रिड फर्किएका छन्। स्पेनिस ला-लिगा च्याम्पियन एथ्लेटिकोले ग्रिजम्यानलाई पुनः अनुबन्धित गरेको हो।एट्लेटिकोले ग्रिजम्यानलाई एक वर्षका लागि लोनमा ल्याएको हो। ग्रिजम्यान सन् २०१९ मा एथ्लेटिकोबाट बार्सिलोना गएका थिए। उनका लागि बार्सिलोनाले १०७ मिलियन पाउण्ड खर्चिएको थियो।उनले यसअघि एथ्लेटिको म्याड्रिडमा रहँदा २५७ खेलमा १३३ गोल गरेका थिए। एथ्लेटिको मड्रिडले एक वर्षका लागि लोनमा ल्याएका ग्रिजम्यानको पारिश्रमिक

हजार्ड फर्किए, रियल रोकियो

रियल बेटिससँग गोलरहित बराबरीमा रोकिएपछि रियल म्याड्रिडको उपाधि होडमा ठूलो धक्का लागेको छ । बराबरीपछि रियल शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा दुई अंकले पछि परेको छ । एक खेल कम खेलेको एथ्लेटिकोले आइतबार एथ्लेटिक बिल्बाओको सामना गर्दैछ । उता, दुई खेल कम खेलेको बार्सिलोना रियलभन्दा तीन अंकले पछि तेस्रो स्थानमा छ ।साबिक विजेताका लागि रोड्रिगोको प्रहार पोष्टमा लागेको थियो भने रियल बेटिसका लागि गुइडो रोड्रिग्वेजले गरेको प्रहार थियाबट कोर्टवाले उत्कृष्ट बचाउ गरेका थिए ।रियलका लागि खेलमा

कोस्टा फर्किए, मैदान छिरेको पाँच मिनेटमै गरे गोल

पुस २० – डिएगो कोस्टाले एथ्लेटिको मड्रिडमा आफ्नो दोस्रो यात्राको पहिलो खेलमा गोल गरेका छन् । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम १६ को पहि...