कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशलाई आकर्षक पर्यटकीय गन्तव्य बनाइने बताएका छन् । शनिबार मुगुको राराताल किनारमा ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने,...पूरा पढ्नुहोस् »