नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन सरकारलाई मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले सोमबार स्वास्थ्य सचिवलगायतका अधिकारीहरूसँग कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी लिएकाे छ ।

सम्बन्धित सामग्री

नागरिकको स्वास्थ्यमा थप संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह

काठमाडौं, माघ १० । राष्ट्रिय मानव अधिकार आयोगले आम नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिरहेको सन्दर्भमा आयोगले सोमबार महामारी नियन्त्रणका लागि सरकारबाट भइरहका प्रयास र तयारीबारे सरकारी अधिकारीहरुसँग जानकारी लिँदै थप संवेदनशील बन्न आग्रह गरेको हो । छलफलका क्रममा आयोगका अध्यक्ष […]