नागरिकको स्वास्थ्यमा थप संवेदनशील बन्न सरकारलाई आयोगको आग्रह

काठमाडौं, माघ १० । राष्ट्रिय मानव अधिकार आयोगले आम नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील बन्न सरकारसँग आग्रह गरेको छ । कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनको संक्रमण तीव्र गतिमा फैलिरहेको सन्दर्भमा आयोगले सोमबार महामारी नियन्त्रणका लागि सरकारबाट भइरहका प्रयास र तयारीबारे सरकारी अधिकारीहरुसँग जानकारी लिँदै थप संवेदनशील बन्न आग्रह गरेको हो । छलफलका क्रममा आयोगका अध्यक्ष […]

सम्बन्धित सामग्री

अनशनरत श्रीराम घिमिरेको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राजधानीको भुगोलपार्कमा अनशनरत नुवाकोटका श्रीराम घिमिरेको जीवन रक्षा गर्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ । आयोगले घिमिरेको स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै जीवन अधिकारको रक्षा गर्न र सार्थक वार्ताको माध्यमबाट तत्काल समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेको हो । ‘अनशनरत श्रीराम घिमिरेको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई जीवनको अधिकारको रक्षा गर्न, […]

नागरिकको स्वास्थ्य सुरक्षामा थप संवेदनशील हुन सरकारलाई मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले सोमबार स्वास्थ्य सचिवलगायतका अधिकारीहरूसँग कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी लिएकाे छ ।

सरकारलाई संवेदनशील बन्न आयोगको आग्रह

पछिल्लो समय देशका विभिन्न स्थानमा भएका घटनाप्रति सरकारलाई संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले अनुरोध गरेको छ । आयोगले शुक्रबार वक्तव्य जारी गर्दै देशका विभिन्न स्थानमा केही दिनयता भएका घटना तथा प्रदर्शनका सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको र ती घटनाको मानव अधिकारको दृष्टिकोणबाट अनुगमन गरिरहेको प्रस्ट पारेको छ ।