काठमाण्डौ – कोरोनाका कारण वैदेशिक रोजगारीमा गएका युवा स्वदेश फर्कन चाहेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना हुने गरी आउँदो आर्थिक वर्षको बजेट ल्याउन सांसदहरुले सरकारलाई सुझाव दिएका छन् ।
खाडी देश तथा मलेसियामा रहेका कामदार फर्कन तयार रहेको सन्दर्भलाई विशेष ध्यानमा राखेर उनीहरुलार्ई कृषि क्षेत्रमा लगाउ...