प्रदेश २ मा रोजगारी सिर्जना गर्न २८ करोड

काठमाडौं। प्रदेश २ सरकारले रोजगारी सिर्जना गर्न भन्दै २८ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै प्रदेशका अर्थमन्त्री विजयकुमार यादवले उद्यमशीलताबाट रोजगारी सिर्जना गर्न उक्त रकम विनियोजन गरेको जानकारी दिए।

सम्बन्धित सामग्री

रोजगारी सिर्जना गर्न नसक्ने अर्थव्यवस्था अहिलेको मुख्य समस्या : भुसाल

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रोजगारी सिर्जना गर्न नसक्ने अर्थव्यवस्था अहिलेको मुख्य समस्या भएको बताएका छन् । पुष्पलाल ज्ञानशालाले राजधानीमा शनिबार आयोजना गरेको ‘नेपाली समाजको मुख्य अन्तर्विरोध’ विषयक विचार गोष्ठीमा उनले...

ब्राजिलमा तीन महिनामै पाँच लाख २६ हजार रोजगारी सिर्जना

ब्राजिलले तीन महिनामा ५ लाख भन्दा धेरै रोजगारी सिर्जना गरेको छ । गएकाे जनवरीदेखि मार्चसम्म ब्राजिलले ५ लाख २६ हजार १ सय औपचारिक रोजगारी सिर्जना गरेको त्यहाँकाे श्रम तथा रोजगार मन्त्रालयलाई उधृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । मार्च महिनामा मात्रै १ लाख ९५ हजार भन्दा धेरै व्यक्तिले रोजगारी पाएका खबरमा उल्लेख छ । यो सरकारले गरेको अनुमान भन्दा दोब्बरले धेरै हो । भौतिक पूर्वाधारको निर्माण र यातायातको क्षेत्रमा सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको श्रम तथा रोजगार मन्त्री लुइज मारिन्होले बताउनुभएको छ । ...

नयाँ सरकार स्वदेशमै रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्छः मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताएका छन्।...

नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ : मन्त्री कुँवर

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताउनुभएको छ ।  आज आइतवार नेपाल एफएम नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताउनुभएको हो । उहाँले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसाय खोलेर रोजगारीको वातावरण म...

स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार लागिरहेको छः मन्त्री कुँवर

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताएका हुन्। देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली […]

स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ : मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् । आइतबार नेपाल एफएम नेटवर्कको १९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताएका हुन् ।उनले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरूको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरू खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बत

मधेसमा रोजगारी सिर्जना हुनुपर्छ: उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले बेरोजगारी अन्त्य गर्न तराई मधेसमा रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन्।...

आन्तरिक रोजगारी सिर्जना कार्यक्रम फितलो

कोभिड संक्रमणपछि आन्तरिक रोजगारी सिर्जनाका कार्यक्रम फितलो हुँदा अपेक्षितभन्दा अत्यन्त न्यूनमात्रै रोजगारी सिर्जना भएको छ । आन्तरिक रोजगारी सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरे पनि चालू आर्थिक वर्षका लागि यसको बजेट घटाइएको छ ।विगत ४ आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रममार्पmत सञ्चालन गरिएका रोजगारी सिर्जनाका कार्यक्रममा विनियोजित बजेट खर्च हुन नसकेपछि चालू आवमा यसको […]

सरकारले वार्षिक ३० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने

काठमाडौं : सरकारले  वार्षिक ३० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने जनाएको छ।आइतबार संघीय संसद्‍मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशमा  वार्षिक ३० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने बताएका हुन्।

वार्षिक डेढ लाख रोजगारी सिर्जना

औद्योगिक उत्पादन वृद्धि गरी स्वदेशमा वार्षिक डेढ लाख रोजगारी सिर्जना गर्न नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको छ। स्वदेशी वस्तुको उत्पादन, प्रवद्र्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले औपचारिक रूपमा अभियान प्रारम्भ भएको छ।...