काठमाडौं । मनसुनजन्य विपद्मा परेर पछिल्लो एक सातामा १७ व्यक्तिको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी जेठ ३० यता १० पुरुष, चार महिला, दुई बालक र एक बालिकाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकका तीन, डोटीका तीन, सप्तरी, काभ्रे, गोरखा,...