रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र जर्मन चाल्सलर ओलाफ स्कोल्जबीच रुसी ग्यास रुबलमा कारोबार गर्ने मस्कोको प्रस्तावप्रति टेलिफोन वार्ता गरेका छन् । मस्कोले युरो र डलरको सट्टा रुबलमै ग्यासको भुक्तानी गर्न लबिङ गर्दै आएको छ । यो विषयमा जर्मनीले गराएको जानकारी अनुसार पुटिनले केही समयका लागि दुई पश्चिमा मुद्रामै ग्यासको भुक्तानी गर्ने विषयमा सहमती जनाएका छन् । त्यसपछि यी भुक्तानी रुसी मुद्रामा परिवर्तन गरिनुपर्ने क्रेमलिनले जनाएको छ ।पुटिनले स्कोलजलाई बताएअनुसार आफ्नो सरकारले रुबलमा भुक्तानी माग