जापानको नम्बर १ स्किन केयर ब्रान्ड एक्नेजको ब्रान्ड एम्बेसडरमा उपसना सिंह

काठमाडौं । जापानको नम्बर १ स्किन केयर ब्रान्ड एक्नेज (ACNES) को नयाँ ब्रान्ड एम्बेसडरमा अभिनेत्री र मोडेल उपासना सिंह ठकुरी नियुक्त भएकी छिन्  । ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि अभिनेत्री ठकुरीलेकिशोरावस्थामा आफू पिम्पलको समस्याबाट गुज्रिएका र यो समस्याबाट छुटकारा पाउन घरेलु उपचारदेखि महँगो पिम्पल हटाउने प्रक्रियाहरू अपनाए पनि यसबाट छुटकारा पाउन गार्हो भएको बताइन् । तर अहिले यो जापानिज उत्पादनले पिम्पलको समस्याको समाधान गरेको उनी बताउँछिन् ।साथै उनले अहिले आफ्नो रोजाइमा एक्नेज ट्रियो ए

सम्बन्धित सामग्री

जाडोमा स्किन केयर रुटिन

स्किनलाई नियमित हेरचाहका लागि स्किन केयर रुटिन बनाएर फलो गर्न आवश्यक हुन्छ । अनुहारमा दैनिक दुईपटक फेसवास गर्नुपर्छ । फेसवास गरेपछि मोस्चराइजर लगाउनुपर्छ । नुहाइसकेपछि र राति सुत्नुअघि मोस्चराइजरको प्रयोग गर्नुपर्छ । जसले गर्दा छाला...

मनसुनमा घरमै स्किन केयर रुटिन

हिजोआज वातावरणमा पानीको मात्रा पनि बढी हुन्छ । वातावरण प्रदूषणले गर्दा डन्डिफोर आउने, एक्जिमा हुने, सुक्खापन हुनेलगायत समस्या यस समयमा देखिन्छन् । छाला चिलाउने, एलर्जी आउने, खटिरा देखिने हुन सक्छ । पानीले भिज्ने...

कपाल र छाला स्याहार्ने अन्तर्राष्ट्रिय इसेन्सियल तेलहरू नेपाली बजारमा

कपाल र छाला स्याहार्ने अन्तर्राष्ट्रिय इसेन्सियल तेलहरू स्किन केयर इसेन्सियल प्रालिले  नेपालमा बिक्री वितरण सुरु गरेको छ । छाला र कपालका साथै मसाजलगायतमा प्रयोग हुने रोज हिप, जोजोवा, लेमन ग्रास, पुचोली,...

यस्तो बनाउनुस्  स्किन केयर रुटिन

बिहानको समयमा बाहिर हुँदा घाम र प्रदूषणबाट बच्नुपर्ने हुन्छ । त्यस्तै, छालालाई चिसो र घामबाट पनि जोगाउनुपर्ने हुन्छ । चिसोमा मनतातो पानीले मुख धुँदा राम्रो हुन्छ । त्यसपछि घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम...

गर्मीमा यस्तो स्किन केयर रुटिन

गर्मी मौसम सुरु भइसकेको छ । अहिले हावाहुरी चल्ने सिजन पनि भएकाले प्रदूषण धेरै हुन्छ । जसकारण अनुहारमा प्रत्यक्ष असर पुग्छ । त्यसैले घरबाहिर हुँदा घाम र प्रदूषणबाट बच्नुपर्ने हुन्छ । त्यस्तै, छालालाई धुलो...

जाडोमा स्किन केयर र मेकअप

जाडो महिना शुरु भएसँगै प्रायः व्यक्तिको शरीर, हातखुट्टा, अनुहारको छाला सुख्खा हुने र ओठ फुट्ने समस्या देखा पर्छ । यस्तो सुख्खा अनुहारमा गरिएको शृङ्गारले हामीलाई आकर्षकभन्दा पनि भद्दा देखाउँछ । त्यस्तै हाम्रो बढ्दो उमेरसँगै छालामा विभिन्न समस्या देखिन थालेका हुन्छन् । अझ जाडो मौसममा छालाको राम्रो केयर गरिएन भने समस्या झन् बढी देखिन्छ । त्यसैले […]

किरेइ कस्मेको स्टोर नयाँँ बानेश्वरमा

जापानको कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले काठमाडौंको नयाँँ बानेश्वरमा किरेइ कस्मे कस्मेटिक र स्किन केयर शोरुम सञ्चालनमा ल्याएको छ । अभिनेत्री स्वस्तिमा खड्काले रिबन काटेर शोरुमको उद्घाटन गरेकी हुन्। उनले सोही शोरुममै उक्त २ ब्रान्डका उत्पादनहरु पनि लन्च गरेको कम्पनीले जनाएको छ ।योसँगै जापानको लोकप्रिय कस्मेटिक्स ब्रान्ड मोमोतानी र मेशोकुले आफ्नो स्किन केयर र सौन्दर्य […]

जाडोमा छालालाई यसरी जाेगाउन सकिन्छ

जाडो महिनामा हावा र पानी दुबै चिसो भएकाले हाम्रो शरीरको छालाहरु सुख्खा हुनेगर्छ। यस कुरालाई बढी ध्यानमा राख्दै स्किन केयर गर्न अत्यन्न जरुरी हुन्छ।...

सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर बीच छुट सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर प्रालीबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रालीको विभिन्न सेवाहरुमा विषेश छुट पाउनेछन् ।

स्किन केयर ब्रान्ड एक्नेसको ब्रान्ड एम्बेसडरमा उपसना सिंह ठकुरी

जापानको नम्बर १ स्किन केयर ब्रान्ड एक्नेस (ACNES) को नयाँ ब्रान्ड एम्बेसडरमा अभिनेत्री र मोडेल उपासना सिंह ठकुरी नियुक्त भएकी छिन् । ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि अभिनेत्री ठकुरीले किशोरावस्थामा आफू पिम्पलको समस्याबाट गुज्रिएका र यो समस्याबाट छुटकारा पाउन घरेलु उपचारदेखि महँगो पिम्पल हटाउने प्रक्रियाहरू अपनाए पनि यसबाट छुटकारा पाउन गार्हो भएको बताइन् । तर,  अहिले […]