सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर बीच छुट सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर प्रालीबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रालीको विभिन्न सेवाहरुमा विषेश छुट पाउनेछन् ।

सम्बन्धित सामग्री

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजनाबीच सम्झौता

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजना प्रवर्धक कम्पनीबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ।...

सिटिजन्स बैंक र हेरिटेज कार्पेटबीच सम्झौता

सिटिजन्स बैंक र माहादेवस्थानस्थित हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।...

सिटिजन्स बैंक र ओरो प्लस डेन्टलबीच सम्झौता

सिटिजन्स बैंक र पुल्चोकको ओरो प्लस डेन्टल क्लिनिक बीच बैंकका ग्राहकलाई विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।...

सिटिजन्स बैंक र हार्ड रक क्याफेबीच सम्झौता

सिटिजन्स बैंक र शेर्पामलको हार्ड रक क्याफेबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।...

सिटिजन्स बैंक र हार्ड रक क्याफेबीच सम्झौता

सिटिजन्स बैंक र शेर्पामलको हार्ड रक क्याफेबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।...

सिटिजन्स बैंक र ट्रिबोन्स रिसोर्टबीच सम्झौता

सिटिजन्स बैंक र ललितपुरको लाँकुरीफेदीमा रहेको ट्रिबोन्स रिसोर्ट नेपाल बीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।...

सिटिजन्स बैंक र क्रिमसन अस्पतालबीच सम्झौता

सिटिजन्स बैंक र रूपन्देहीको क्रिमसन अस्पतालबीच बैंकका ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ।...

सिटिजन्स बैंक र मेडिसिटी बीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त–द मेडिसिटी अस्पताल बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता गरेको छ।...

सिटिजन्स बैंक र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बर्दिया गैंडा क्याम्प होटलबीच सम्झौता भएको छ।

सिटिजन्स बैंक र स्पर्शबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्जस्थित स्पर्श मल्टी स्पेस्यालिटि हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको छ।...