जाडोमा स्किन केयर र मेकअप

जाडो महिना शुरु भएसँगै प्रायः व्यक्तिको शरीर, हातखुट्टा, अनुहारको छाला सुख्खा हुने र ओठ फुट्ने समस्या देखा पर्छ । यस्तो सुख्खा अनुहारमा गरिएको शृङ्गारले हामीलाई आकर्षकभन्दा पनि भद्दा देखाउँछ । त्यस्तै हाम्रो बढ्दो उमेरसँगै छालामा विभिन्न समस्या देखिन थालेका हुन्छन् । अझ जाडो मौसममा छालाको राम्रो केयर गरिएन भने समस्या झन् बढी देखिन्छ । त्यसैले […]

सम्बन्धित सामग्री

सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियोबीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लुजामेक अप स्टुडियो एण्ड स्किन केयर प्रालिबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एवं कर्मचारीहरुले लुजामेक अप स्टुडियोका विभिन्न सेवामा विशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको बैंकले जनाएको छ ।हालसम्म बैंकको डेबिट कार्ड […]

सिटिजन्स बैंक–लुजा मेकअप स्टुडियो सम्झौता

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र पुतलीसडकस्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयर प्रालिबीच सहकार्य समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापछि बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एवं कर्मचारीले लुजा मेकअप स्टुडियोका विभिन्न सेवामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट ग्राहकले लाभ लिन सक्ने विश्वास बैंकको छ ।  बैंकले हाल १८३ शाखा, १२१ एटीएम र १११ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ ।

सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर बीच छुट सम्झौता

काठमाडौँ । सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियो एण्ड स्किन केयर प्रालीबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रालीको विभिन्न सेवाहरुमा विषेश छुट पाउनेछन् ।