https://www.onlinekhabar.com/2020/06/871073

२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘जनस्वास्थ्य संकटकाल’ लागू भएपछि विना प्रतिस्पर्धा कोभिड–१९ सम्बन्धी स्वास्थ्य सामाग्री खरिद गर्ने प्रस्ताव अघि सारेको छ । मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा गर्न र स्वास्थ्य सचिवलाई उच्च अधिकारी तोक्न …