नेपाली काँग्रेस नवलपुरले छान्यो जिल्ला सदस्य र विभाग प्रमुख

नेपाली काँग्रेस नवलपुर कार्यसमितिले जिल्ला सदस्य र विभाग प्रमुख चयन गरेको छ । शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले ५ सदस्य र ५ आमन्त्रित सदस्य मनोनित गरेको हो ।  जिल्ला कार्यसमिति सदस्यमा  दुर्गा कोइराला, कपिलदेव भुसाल, कमल राज गिरौ, प्रेमबहादुर कार्की, रंगुप्रसाद उपाध्याय मनोनित भएका हुन् ।सभापति महेन्द्रध्वज जिसीले शोभाखर रिमाल, कुलबहादुर गुरुङ, कृष्ण चौधरी, गणेश अधिकारी र रामप्रसाद चौधरीलाई आमन्त्रित सदस्यमा मनोनित गरेका छन् । संगठन विभागमा प्रमुखमा  कपिलदेव भुसाल, विकास विभाग

सम्बन्धित सामग्री

अपेक्षाकृत नतिजा नआउँदा जिल्ला सदस्य र प्रमुखको जिम्मेवारी विघटन

यस पटकको प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली काँग्रेस सुनसरीबाट अपेक्षाकृत नजिता ल्याउन नसकेपछि मनोनीत जिल्ला सदस्य र विभागीय प्रमुख विघटन गरिएको छ।...

‘उद्घोषण ज्ञान’ लिएर आए पौडेल

नेपाली  काँगेसका चितवन जिल्ला सदस्य  नवीनराज पौडेलको उद्घोषण ज्ञान नामक हाते पुस्तिका विमोचन गरिएको छ। राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा शुक्रबार पुस्तक विमोचन गरिएको हो ।नेपाली  काँग्रेस क्षेत्र नम्बर ३ ले आयोजना गरेको कार्यक्रममा  प्रमुख अतिथि कांग्रेसका केन्द्रीय सदस्य टेक प्रसाद गुरूङ र राज्यमन्त्री केन्द्रीय सदस्य उमेश श्रेष्ठ , केन्द्रीय सदस्य अन्जनी श्रेष्ठ  ,दिनेश कोइराला र शान्ति परियारले  संयुक्त रूपमा पुस्तक बिमोचन गरेका हुन् । गोजीमा राखेर हिँड्न र च

काँग्रेस खोटाङको मत गणना राति १० बजे सुरु गरिने

नेपाली काँग्रेस खोटाङको मतदानको मत गणना रातभर गरिने भएको छ । बुधबार साँझ ६ बजे मतदान सकिएपछि राति १० बजेबाट दिक्तेलको सरस्वती माविमा मत गणना सुरु गर्ने तयारी गरिएको काँग्रेस सभापति नरेश श्रेष्ठले बताए ।काँग्रेसको सातौं जिल्ला अधिवेशनमा क्षेत्रीय कार्य समिति (प्रदेश क र ख)बाट करिब १ हजार ४०० क्षेत्रीय प्रतिनिधि सहभागी भएका थिए । काँग्रेस जिल्ला कार्य समितिको सभापति सहित सात पदाधिकारी, ३२ जिल्ला सदस्य र २५ जना संघीय महाधिवेशन प्रतिनिधि छनौट गर्दै काँग्रेसको अधिवेशन सकिने छ । काँग्रेस खोटाङको

डेढ वर्षपछि काँग्रेस पाँचथरले गर्‍यो कार्यसमिति विस्तार

पाँचथर । नेपाली काँग्रेस पाँचथरले डेढ वर्षपछि शुक्रबार जिल्ला कार्य समिती विस्तार गरेको छ । पार्टीले पदाधिकारी बाहेक ५ जना मनोनित र १० जना आमन्त्रित जिल्ला सदस्य चयन गरेको हो ।