अपेक्षाकृत नतिजा नआउँदा जिल्ला सदस्य र प्रमुखको जिम्मेवारी विघटन

यस पटकको प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली काँग्रेस सुनसरीबाट अपेक्षाकृत नजिता ल्याउन नसकेपछि मनोनीत जिल्ला सदस्य र विभागीय प्रमुख विघटन गरिएको छ।...

सम्बन्धित सामग्री

झापाका एमाले जिल्ला सदस्य खतिवडाविरुद्ध उजुरी, पीडितको रकम तिर्न आलटाल

मोरङ – झापाको बिर्तामोडस्थित एमालेका जिल्ला सदस्य उमानाथ खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी परेको छ। इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका अनुसार झापा बुद्धशान्ति गाउँपालिका निवासी खतिवडाविरुद्ध बैंकिङ कसुर अपराधमा उजुरी दर्ता भएको छ। भदौ २२ गते इप्रका अनारमनीमा उजुरी दर्ता भए पनि प्रहरीले उनलाई कारबाहीको दायरामा ल्याउन नसकेको पीडित पक्षको गुनासो छ। खतिवडाविरुद्ध उजुरी दर्ता […]

नेपाली काँग्रेस नवलपुरले छान्यो जिल्ला सदस्य र विभाग प्रमुख

नेपाली काँग्रेस नवलपुर कार्यसमितिले जिल्ला सदस्य र विभाग प्रमुख चयन गरेको छ । शनिबार बसेको जिल्ला कार्यसमिति बैठकले ५ सदस्य र ५ आमन्त्रित सदस्य मनोनित गरेको हो ।  जिल्ला कार्यसमिति सदस्यमा  दुर्गा कोइराला, कपिलदेव भुसाल, कमल राज गिरौ, प्रेमबहादुर कार्की, रंगुप्रसाद उपाध्याय मनोनित भएका हुन् ।सभापति महेन्द्रध्वज जिसीले शोभाखर रिमाल, कुलबहादुर गुरुङ, कृष्ण चौधरी, गणेश अधिकारी र रामप्रसाद चौधरीलाई आमन्त्रित सदस्यमा मनोनित गरेका छन् । संगठन विभागमा प्रमुखमा  कपिलदेव भुसाल, विकास विभाग

काँग्रेस ताप्लेजुङद्वारा ३ जिल्ला सदस्य र ५ आमन्त्रित जिल्ला सदस्य मनोनयन

सभापति गजेन्द्रप्रसाद तुम्याहाङले नेपाली काँग्रेसको विधान २०१७(संशोधनसहित)धारा १२ को उपधारा ५(ख)२ बमोजिम मैवाखोला गाउँपालिका वडा नं २ ढुङ्गेसाँघुका कविता सुब्बा, फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङ्खिमका गणेश सिग्देल र फुङ्लिङ नगरपालिका वडा नं ९ का विश्वराज...

रौतहटका निवेश यादव बने एमालेको देशकै ‘कान्छा’ जिल्ला सदस्य

गौर, ४ माघ : रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् । यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन् । २०५५ फागुनमा […]

प्रभु साहका पूर्व प्रेस सल्लाहकार बने एमालेको सबैभन्दा ‘कान्छा’ जिल्ला सदस्य

रौतहटका निवेश यादव एमालेको देशकै कान्छा जिल्ला सदस्य बनेका छन् । २२ वर्षीय यादव आइतबार राति सम्पन्न एमाले रौतहटको ९औँ एकता जिल्ला अधिवेशनबाट सर्वसम्मत जिल्ला सदस्यमा निर्वाचित भएका छन् । यसअघि बाजुराकी समीक्षा विष्ट सबैभन्दा कम उमेरको जिल्ला सदस्य बनेकी थिइन् । यादव उनीभन्दा झन्डै एक वर्ष कान्छा हुन् ।२०५५ फागुनमा रौतहटको राजदेवी नगरपालिका–७ (साविक मुडवलवा गाविस) मा जन्मेका यादव पछिल्लो समय एमालेको राष्ट्रिय युवा संघमा सक्रिय थिए । संघको स्थायी कमिटी सदस्यको रूपमा काम गरेका उनलाई २८ द

राससका महाप्रबन्धक, क्याम्पस प्रमुख, शिक्षकहरू एमालेका जिल्ला सदस्य

धनकुटा : एमाले धनकुटाको नवनिर्वाचित जिल्ला सदस्यमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईदेखि धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतसम्म जिल्ला सदस्य बनेका छन्।यस्तै धनकुटा बहुमुखी क्याम्पसका पूर्व उपप्रमुख तथा उपप्राध्यापक किरण घिमिरे शिक्षकहरु नगेन्द्र भट्टराई, टेकबहादुर सुन्दास, केदारप्रसादअधिकारी, यज्ञप्रकाश चापागाईं जिल्ला सदस्य चयन भएका छन्।सरकारले शिक्षकलाई राजनीतिक दलमा नबस्न अनुरोध गरिरहेका वेला धनकुटामा एमालेले ठूलो संख्यामा शिक्षकलाई जिल्ला सदस्य बनाएको हो।प

युवा संघका जिल्ला सदस्य श्रेष्ठको हत्या आरोपमा २ जना पक्राउ

२३ मंसिर,  भक्तपुर । युवा संघका भक्तपुर जिल्ला सदस्य राजन श्रेष्ठ हत्याको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्यविनायक नगरपालिका वडा नम्बर ३ बालकोटका २८ वर्षीय हेमन्त श्रेष्ठ वडा नम्बर २ बालकोटका ३० वर्षीय प्रेम विश्वकर्मा रहेका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार हेमन्तलाई बुधबार विहान ०५ : ४५ बजे मध्यपुर […]

जनता समाजवादी पार्टीका उदयपुर जिल्ला सदस्य पेस्तोलसहित पक्राउ

जनता समाजवादी पार्टीका उदयपुर जिल्ला समिति सदस्यलाई प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ । जसपाका जिल्ला सदस्य प्रशुराम चौधरीलाई ‘मेड इन युएसए’ लेखिएको अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता (डिएसपी) बेद प्रसाद गौतमले रातोपाटीलाई बताए ।चौधरीले पत्नी श्याम कुमारी चौधरीको घरमा लुकाएर राखेको अवस्थामा सो पेस्तोल र ५ राउण्ड गोली प्रहरीले बरामद गरेको हो ।  छोरी र सप्तरीको सुरुङ्गा नगरपालिका–८ घर भएका २३ वर्षीय बबि चौधरी बिचमा प्रेम सम्बन्ध र

दुर्घटनामा लेटाङका कांग्रेस जिल्ला सदस्य लिम्बुको निधन

लेटाङ । नेपाली कांग्रेसका आमन्त्रित जिल्ला सदस्य रबिन चेम्जोङको आईतबार राती मोटरसाईकल दुर्घटना हुँदा निधन भएको छ । बैठक बाट घर फर्किने क्रममा घर नजिकै लेटाङ ९ जाँते स्थित पारुहाङ चौकमा आफैले चलाएको मे ९ प ५५१ नंम्बरको मोटरसाईकल अनियंत्रित भई दुर्घट्ना भएको हो । गम्भीर घाईते लिम्बुको उपचारकै क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु... The post दुर्घटनामा लेटाङका कांग्रेस जिल्ला सदस्य लिम्बुको निधन appeared first on Purbeli News.