हिटर प्रयोग गर्दा ध्यान दिनुस्

जाडो मौसममा मानिसहरू घरभित्रै बस्न रुचाउँछन् । तर, कोठा चिसो हुँदा घरभित्रै पनि सास्ती महसुस हुन्छ । त्यसैले

सम्बन्धित सामग्री

चिसोमा हिटर बाल्दा के के कुरामा ध्यान दिने ?

अहिले माघको मध्य चिसो छ । यो चिसोमा गाउँघरतिर आगो बालिन्छ तर सहरका कोठाहरूमा धेरैले हिटर बालेर बस्ने गरेको पाइन्छ । हिटर बाल्दा केही कुरामा ध्यान नदिँदा निसासिएर धेरैको मृत्यु हुने गरेको समाचारहरू हामीले सुन्दै आएका छौँ । कोठा थुनेर हिटर ताप्दा ज्यान पनि जोखिममा पर्न सक्ने चिकित्सकहरू बताउँछन् ।  चिकित्सकका अनुसार आगो वा हिटर […]

चिसोमा कोइला, आगो वा हिटर ताप्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्

धेरै समय बाल्दा शरीरमा अक्सिजनको सट्टा रगतमा कार्बनमोनोअक्साइड टाँसिने बताउँछन्, भेरी अस्पतालका डा. प्रकाश थापा ।

चिसोमा हिटर तथा गिजर चलाउँदा सावधानी अपनाऔं, गल्ती गरे जान सक्छ ज्यान

पुस १४, काठमाडौं । मुलुकभर केहिदिनदेखि चिसो अत्यधिक रुपमा बढेको छ। अझ काठमाडौं उपत्यका आसपासलगायत मुलुकका विभिन्न भागमा हिमपात परेको छ । यो समयमा अत्यधिक चिसो हुनु स्वभावि पनि हो । चिसोको समयमा  ग्यास गिजर र विद्युतीय हिटरको प्रयोग पनि बढ्ने गर्दछ ।  जाडो मौसममा पानी तताउन तथा कोठा तातो बनाउन ग्यास गिजर र विद्युतीय हिटरहरु प्रयोग गर्ने तथा आगो ताप्ने प्रचलन बढेको छ। ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि  यसको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्यास गिजर, ग्यास हिटर, विद्युतीय हिटर बाल्दा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउन  आग्रह गरेको छ। केही कुरामा मात्र ध्यान दिए त्यस्ता दुर्घटनाबाट बच्‍न सकिने मन्त्रालयको भनाइ छ। मन्त्रालयले जारी गरेको अपिलमा हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न भनिएको छ ।  सकेसम्म कोइलाजन्य स्रोतबाट सकेसम्म आगो ताप्नु हुँदैन ।त्यसैगरी आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री पनि नजिक राख्नु हुँदैन ।आगो तापिसकेपछि त्यसलाई पूर्ण रुपमा निभाउने गर्नुपर्छ,  । रातको समयमा अनिवार्य रुपमा हिटर निभाएर सुत्नुपर्छ । बाथरुपमा नुहाउने क्रममा गिजरको प्रयोग गर्दा विशेष ध्यान दिन आवश्यक छ ।

जाडोमा हिटर ताप्दा ध्यान दिनुपर्ने कुराहरु

मुलुकभर दैनिक रुपमा जाडो बढ्दै गएको छ । जाडो मौसमबाट जोगिनको लागि गाउँघरमा दाउँराको सहायताबाट आगो बालेर शरीर न्यानो बनाइन्छ भने शहरबजार तिर हिटर बालेर शरीरलाई न्यानो बनाउने गरिन्छ ।मुलुकभर दैनिक रुपमा जाडो बढ्दै गएको छ । जाडो मौसमबाट जोगिनको लागि गाउँघरमा दाउँराको सहायताबाट आगो बालेर शरीर न्यानो बनाइन्छ भने शहरबजार तिर हिटर बालेर शरीरलाई न्यानो बनाउने गरिन्छ ।

जाडो समयमा यस्ता कुराहरुमा विशेष ध्यान दिनु जरुरी छ

काठमाडौँ । जाडो समयमा न्यानोपनका लागि विभिन्न कार्यहरु गरिने गर्छन् । आगो ताप्ने, हिटर बाल्ने । तर, कहिलेकाँही आफ्नै लापरवाहीले गर्दा ज्यानै जाने घटनाहरु पनि देखिएका छन् ।

हिटर ताप्दा ध्यान दिनुपर्ने विशेष कुराहरु

काठमाडौं । जाडो छल्नका लागि भनेर ब्लोअर वा हिटर प्रयोग गरिन्छ । तर, यी सामान उपयोग गर्न नजान्दा स्वास्थ्यमा असर पर्नेमात्र नभएर दुर्घटनासमेत हुन सक्ने भएकाले यी कुरामा ध्यान दिनु जरुरी छ ।

हिटर वा आगो बालेर नसुत्नुहाेस्, ज्यान जान सक्छ

जाडो बढेसँगै शरीर र कोठा न्यानो बनाउन आगो तथा हिटर बाल्ने क्रम बढेको छ । हिमालदेखि तराईसम्म बढेको चिसोबाट बच्नका लागि अपनाइने यस्ता उपायले ज्यानै जाने खतरा पनि त्यतिकै रहन्छ । त्यसैले चिकित्सकहरूले कोठा तातो बनाउँदा शरीर नै सदाका लागि चिसो नहोस् भन्नेतर्फ ध्यान दिनुपर्ने सझुाव दिएका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले जाडो महिनामा हावाको आदान प्रदान कम हुने घर वा कोठा तताउँदा ध्यान नपुग्दा ज्यानै जाने गरेको बताउनुभयो । उहाँले कार्बन मोनोअक्साइडले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाइदिन्छ, जसको कारण कोषमा हुने आन्तरिक श्वासप्रश्वास प्रक्रिया बन्द हुन जान्छ र मुटुमा पनि प्रत्यक्ष हानि गर्ने जानकारी दिनुभयो ।

हिटर ताप्दा ध्यान दिने कि ?

चिसो बढेसँगै तापमान घट्दो क्रममा छ । अत्यधिक चिसोका कारण जनजीवनसमेत प्रभावित भइरहेको छ । जाडो छल्नका लागि

जाडोयाममा इन्डोर हिटिङ : छालामा नकारात्मक प्रभाव

जाडो मौसममा हामी तातो रहनका लागि हिटर, एसी अथवा आगोले आफ्नो शरीरलाई तताउने कोसिस गर्छौं । तर, इन्डोर हिटिङले तपाईंंको छालालाई डल बनाउन सक्छ भन्ने बारेमा धेरैलाई जानकारी नहुन सक्छ । केही कुराहरुमा ध्यान दिएको …